×

NMB BANK
NIC ASIA

काबुल विमानस्थल क्षेत्रमा अझै पनि अव्यवस्था

भदौ २, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अफगानिस्तानको राजधानी काबुलबाट भाग्न खोजिरहेका पश्चिमी मुलुकका नागरिकले आफूहरूलाई भीडले किचेको र जिउ छामछुम गरेको बताएका छन् । 

Muktinath Bank

विमानस्थल बाहिर तालिबान चेकपोइन्टमा रोकिएका अफगानहरू भागाभाग गर्दा यस्तो स्थिति आएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिबान लडाकूहरूले काबुल विमानस्थललाई घेराबन्दी गरेका छन् र त्यहाँ पुग्ने सबै नाकामा नियन्त्रण गरेका छन् । उनीहरूले को देश छोडेर जाने अनि को नजाने भन्ने विषयमा निर्णय लिनेछन् । 


Advertisment
Nabil box
Kumari

बेलायतको रोयल मरिनका पूर्व कमान्डो पल फार्दिङले गर्भवती पत्नीलाई भीडले विमानस्थल बाहिर धकेलेको, कुल्चेको र जिउ छामछुम गरेको बताए । त्यहाँ उपस्थित बेलायती र अमेरिकी सैनिकहरूले आफूहरूलाई भित्र पस्न नदिएको पनि उनको भनाइ छ । 

Vianet communication
Laxmi Bank

एक महिला विद्यार्थीले काबुल विमानस्थलमा आत्तिएको भीडमा आफू किचिने हो कि भनी डराएको बताइन् । काबुलमा अध्ययनरत आईशा अहमदले भनिन्, ‘विमानस्थलमा हजारौं मानिस थिए । एक समयमा हामी सबैलाई तालिबान प्रहरीले विमानस्थलबाट बाहिर धकेल्यो । महिला र बालबालिकालाई भीडले कुल्चियो । भीडमा मलाई सास फेर्न पनि गाह्रो परेको थियो । म मर्छु जस्तो लागेको थियो । मेरा गोडा सुन्निएका छन् र घावै घाउ छ । जर्मनी जाने एउटा विमानमा चढ्न पाइएला कि जस्तो लागेको थियो तर जर्मन नागरिकलाई मात्र लिएर त्यो उड्यो ।’

उनले थपिन्, ‘मिडियामा आएको खबर हेर्दा विमानस्थलभित्रको वातावरण शान्त भएको लाग्छ । तर बाहिर सडकमा भीडभाड छ । मानिसहरू आतुर छन् ।’

आइतवार तालिबान आइपुगेपछि काबुल भूताहा शहर जस्तो बनेको उनले बताइन् । अधिकांश पसलहरू बन्द भएको र सुरक्षा स्थिति झन् झन् बिग्रिँदै गएको उनको भनाइ छ । लुटपाट हुने सम्भावना रहेको उनी बताउँछिन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x