×
Bajaj Top
Khukuri
Dataz
FONEPAY

विदेशी सैनिकहरू १ साताभित्र नहटेमा तालिबानले काबुल विमानस्थल बन्द गर्न सक्ने

काठमाडाैं | भदौ ८, २०७८

NTC
TVS INSIDE

अमेरिका तथा उसका साझेदारहरूका सैनिकले ३१ अगस्टको म्यादभित्र मानिसहरूलाई उद्धार गरेर लग्न नसकेमा तालिबानले बलप्रयोग गरेर काबुल विमानस्थल बन्द गराउन सक्ने बेलायतका रक्षामन्त्री बेन वालेसले बताएका छन् । 

Sanima Bank
morang Auto yamaha

जी७ मुलुकका नेताहरूको भर्चुअल शिखर सम्मेलनअघि बोल्दै वालेसले बेलायती नागरिक तथा बेलायती सेनासँग मिलेर काम गरेका अफगान नागरिकलाई उद्धार गर्नका लागि म्याद थपिने आशा गरेको बताए ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

तर उद्धारका लागि सेप्टेम्बर महिनासम्म म्याद तन्काउन सम्भव नरहेको पनि वालेसले स्वीकार गरे । अमेरिकाका राष्ट्रपति जो बाइन आफैं यसमा इच्छुक देखिएका छैनन् भने तालिबानले पनि यस समयसीमालाई बढाउने कुराको घोर विरोध गरेको छ ।

समयसीमालाई अघि बढाइएमा त्यसको परिणाम भोग्नुपर्ने तथा पश्चिमलाई बाँच्न मुश्किल बनाइदिने धम्की तालिबानले दिएको छ । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ५, २०७८

अफगानिस्तानको तालिबान सरकारले आफूहरूलाई मान्यता दिन मुस्लिम मुलुकहरूलाई आग्रह गरेको छ ।  अफगानिस्तानका तालिबान प्रधानमन्त्री मोहम्मद हसन अखुन्दले बुधवार गत अगस्टमा बनेको आफ्नो सरकारलाई अहिलेसम्म पनि अन्त...

माघ ५, २०७८

 विश्वका सबैभन्दा पाका व्यक्ति स्पेनिस साटर्निनो डे ला फुएन्टे गार्सियाको ११२ वर्षको उमेरमा निधन भएको छ । गिनीज वल्र्ड रेकर्ड्सले बुधबार दिएको जानकारी अनुसार करिब चार महिना पहिले ११२ वर्ष २११ दिन हुँदा जीवि...

माघ ५, २०७८

अमेरिकाका विभिन्न एयरलाइन्स कम्पनीका शीर्ष कार्यकारीहरूले ५जी सेवा शुरू गरिएमा हवाई क्षेत्रमा संकट आउने चेतावनी दिएका छन् ।  एटी यान्ड टी र भेरिजोन नामक कम्पनीहरूले ५जी सेवालाई सक्रिय बनाएका छन् । ...

माघ ५, २०७८

चीनले पूर्वी लद्दाख सीमा नजिक निर्माण गतिविधि बढाएको छ ।  भारतसँग सीमाविवाद चलिरहेको बेलामा सैन्य वार्तासँगै उसले निर्माणको काम पनि अघि बढाएको हो ।  सीमामा रहेको पांगोङ ताल नजिक चीनले गरे...

माघ ५, २०७८

भारतीय राजनीतिमा आम आदमी पार्टी (आप) नयाँ दल हो तर राजधानी नयाँदिल्लीमा आपका मुख्यमन्त्री अरविन्द केजरीवालले सत्ता चलाइरहेका छन् । आप अब दिल्लीबाहिर समेत जबरजस्त चुनाव लड्ने तयारीमा लागेको छ । केही महिनाभि...

माघ ५, २०७८

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भ...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...