×

X
Nic Asia
Marvel

माधव नेपालको साथ छाडेकाहरू सहभागी भएसँगै एमाले स्थायी कमिटी बैठक शुरू

काठमाडाैं | भदौ ८, २०७८

NTC
Premier Steels
British college
TVS INSIDE

वरिष्ठ नेता माधव नेपाललगायत केही नेताले नयाँ पार्टी खोलेपछिको अवस्थाको समीक्षा गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक शुरू भएको छ । 

DHARA
LAxmi BAnk

तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासल ललितपुरमा मंगलवार दिउँसो बैठक शुरू भएको हो । बैठकमा माधव नेपालको साथ छाडेका स्थायी कमिटी सदस्यहरू सहभागी भएका छन् । 


Advertisment
NMB BANK
RMC TANSEN
NIC ISLAND BOX

१० बुँदे सहमति कार्यान्वयन र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनु पर्ने माग राख्दै आएका स्थायी कमिटी सदस्यहरू आजको बैठकमा सहभागी छन् । 

अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा सोमवार भएको छलफलमा पार्टीलाई जेठ २ को अवस्थामा फर्काउने सहमति भएको थियो । 


Advertisment
Bizbazar
Saurya island

सहमतिसँगै उपाध्यक्षत्रय भीम रावल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाल तथा सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई र भीम आचार्य मंगलवारको बैठकमा सहभागी भएका छन् । 

स्थायी कमिटी सदस्य रघुजी पन्त, अनुशासन आयोगका अध्यक्ष अमृत बोहोरा पनि आजको बैठकमा सहभागी भएका छन् । 

Vianet communication
IME BANK INNEWS

सर्वोच्च अदालतको फैसलाले गत फागुन २३ गते नेकपा एमाले ब्युँतिएपछि आज पहिलो पटक सबै पदाधिकारीसहितको बैठक बसेको हो । 

बैठकले केही नेताहरूको जिम्मेवारी हेरफेर गर्ने सम्भावना छ । अष्टलक्ष्मी शाक्य माधव नेपाल समूहमा लागेपछि बागमती प्रदेशको इन्चार्जको जिम्मा रामबहादुर थापालाई दिइएको थियो । 

यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मा लेखराज भट्टलाई दिइएको थियो । 

नेताहरूको जिम्मेवारी हेरफेरको तयारी भएको स्रोतले बतायो । 

Maruti inside
TATA Below
NLIC
ncc inside
असोज ९, २०७९

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नागरिकता विधेयक प्रमाणीकरणका लागि परमादेशको माग गर्दै दायर भए...

असोज ९, २०७९

सत्ता गठबन्धनमा रहेका दलहरूले आज(आइतवार) देखि प्रदेशसभाको सिट बाँडफाँटको विषयमा छलफल थाल्दैछन् । प्रतिनिधिसभाको सिट बाँडफाँटबारे विगतमा भएका छलफलका सहमतिलाई कायम राख्दै दलहरूले आजबाट प्रदेशसभाबारे छलफल ...

असोज ९, २०७९

दशैं नजिकिएसँगै उपत्यकाबाट बाहिरिने यात्रुको चहलपहल बढ्दै गएको छ । काठमाडौंबाट बाहिरिने यात्रुको भीड सार्वजनिक सवारीका टिकट काउन्टरदेखि सवारी साधन छुट्ने स्टेसनसम्ममा बढ्दै गएको छ । यात्रु तत्कालै टिकट लिएर जा...

असोज ८, २०७९

डा गोविन्द केसीले १३ दिनयता जारी अनसन तोडेका छन् । सरकारसँग १० बुँदे सहमतिपछि उनले शनिबार साँझ अनसन तोडेका हुन् ।  सहमतिअनुसार ५०० शय्याका अस्पतालहरूको संगठन तथा व्यवस्थपन सर्वेक्षणको काम सम्पन्न गरी ...

असोज १०, २०७९

देशमा संघीयता आए पनि धेरै नेताहरू संघप्रति नै आकर्षित छन् । बाँकी बचेकाहरूको ध्यान स्थानीय तहतर्फ छ । प्रदेश भने नेताहरूका लागि बार्गेनिङ गर्ने थलो मात्रै बनेको छ । प्रदेश १ मा तीनजना मुख्यमन्त्री र ३० जना मन्...

असोज १०, २०७९

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजदेखि देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ ।  दसैँको पूर्णिमा ( असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो...

साख बचाउन चुकेकी राष्ट्रपति !

साख बचाउन चुकेकी राष्ट्रपति !

असोज ६, २०७९

नेपालमा फेरि एकपटक संविधानमाथि निर्मम हमला भएको छ । हुन त यो दुईपटक सम्म संसद् विघटन गर्न खोज्दा सफल नभएको घटनाको क्रमिक शृंखला नै हो । शान्ति प्रक्रिया अझै टुंगोमा पुर्‍याउन नसकेको नकारात्मक अवस्थालाई ...

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र  हामीले सिक्न नसकेको पाठ

अछाम पहिरोले पुरेका 'मूल्यहीन' आँसुहरू र हामीले सिक्न नसकेको पाठ

असोज ३, २०७९

संसारमा आँसुको मूल्य कति हुन्छ, यसको स्पष्ट जवाफ कसैसँग छैन । विश्व फूटबलका चम्किला तारा लियोनल मेस्सीको एक थोपा आँसुको मूल्य भने १० लाख डलर हो । शायद यो नै ठोस रूपमा आँसुको पहिलो महंगो मूल्य होला । आफ्नो...

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

घोषणाको ७ वर्षसम्म कार्यान्वयनकै चरणमा संविधान !

असोज ३, २०७९

नेपालको संविधान २०७२ जारी भएपछि मुलुकले नयाँ बाटो समायो । वर्षौंदेखि संविधान सभामार्फत नयाँ संविधान निर्माणका लागि दबाब दिँदै आएका थुप्रै समुदायले स्वागत गरे । ७ वर्षअघि नेपाली जनताका प्रतिनिधिले आफैं मेह...

ad
x