×

NMB BANK
NIC ASIA

शेयर बजारमा भारी गिरावट, १४ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट

भदौ ८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मंगलवार  शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

Sagarmatha Cement
Muktinath Bank

अधिकांश जलविद्युत कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेर घटेपछि नेप्सेमा आधा शतकभन्दा बढीको गिरावट भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलवार सूचक ५६.०३ अंकले घटेर ३१२४.८७ बिन्दुमा झरेको छ । ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स १२.८१ अंकले घटेर ५७७.६६ बिन्दुमा झरेको छ ।


Advertisment
Nabil box
Kumari

मंगलवार १४ हाइड्रोपावर कम्पनीको शेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ ।

Vianet communication
Laxmi Bank

यसदिन आँखुखोला हाइड्रोपावर, युनिभर्सल पावर, कालिका पावर, जोशी हाइड्रोपावर, रुरु जलविद्युत परियोजना, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, सिनर्जी पावर, एचआईडिसीएल, नेपाल हाइड्रो डेभलोपर, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो ।

यसैगरी पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनर, लिवर्टी इनर्जी, माउन्टेन हाइड्रो नेपाल, हिमालयन उर्जा विकास कम्पनी, र युनाइटेड मोदी हाइड्रोपावरको शेयरमूल्य पनि ९ प्रतिशतभन्दा धेरैले घटेको छ ।

मंगलबार विशेषतः जलविद्युत समुहका कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ भने उच्च कारोबार हुने कम्पनीको सूचीमा पनि सोही समुहका कम्पनी अग्र स्थानमा रहेका छन् ।

कारोबारमा आएका फाइनान्स र निर्जीवन बीमा बाहेक सबै समुहका सूचकमा रातो पोतिएको छ । जलविद्युत सर्वाधिक ६.२१ प्रतिशतले घट्दा लगानी ४.४३ र विकास बै.क ३.९८, उत्पादन २.११, ब्यापार १.६२ र अन्य १.४४ प्रतिशतले घटेको छ । बाँकी समुहका सूचक १ प्रतिशतभन्दा कमले घटेका छन् ।

यसदिन जीवन विकास लघुवित्त र गोर्खाज फाइनान्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सेन्ट्रल फाइनान्स ७.४७ र नेको इन्स्योरेन्स ५.०६ प्रतिशतले बढेको छ । जनरल इन्सयोरेन्स, प्रिमियर इन्सयोरेन्स, मनकामना स्मार्ट लघुवित्त, सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रिडी र आईसीएफसी फाइनान्सको मूल्य पनि ३.३७ देखि ४.४९ प्रतिशतसम्म बढेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x