×

NMB BANK
NIC ASIA

दुईपल्ट टरेको बिहे तेस्रोपल्ट हुनै लाग्दा कार बिग्रिएपछि सडकमै धुरुधुरु रोइन् दुलही

भदौ १९, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बिहेलाई मानिसको जीवनको महत्तवपूर्ण खुशीका रूपमा लिइन्छ । बिहेका क्रममा पटक–पटक बाधा आएपछि कसको मन नरोला ?

Muktinath Bank

यस्तै घटना भएको छ इङ्ल्यान्डकी २९ वर्षीया लिडा इवान्ससँग । लिडाको तय भइसकेको विवाह दुईपल्ट कोरोना भाइरस संक्रमणको महामारीका कारण टर्‍यो । तेस्रोपटक बिहे हुने मिति तय भएपछि उनी खुशी थिइन् । उनीसँगै गाडीमा आमाबुवा पनि थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहेका लागि तयार भएर लिडा चर्चतिर गइरहेका बेला बाटोमै कार बिग्रियो । त्यसपछि उनले कार्यक्रमस्थलसम्म पुग्न बाधा उत्पन्न भयो । अनि उनी सडकमै धुरुधुरु रोइन् ।


Advertisment
Nabil box
Kumari

अर्काेतिर दुलाहा पक्ष सेन्ट मेरी चर्चमा दुलहीको प्रतीक्षा गरिरहेका थिए । दुलही संकटमा परेको बेला ट्राफिक प्रहरी त्यहाँ पुग्यो ।

Vianet communication
Laxmi Bank

प्रहरीले दुलहीसहित आफन्तलाई आफ्नो गाडीमा राखेर चर्च पुर्‍यायो । प्रहरीले साइरनवाला गाडीको संख्या बढाएर दुलहीलाई कार्यक्रमस्थलमा पुर्‍यायो । दुलही लिडाले भनिन्, ‘म अविश्वसनीय रूपबाट खुशी छु । यो सानदार रह्यो ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x