जेठ ९, २०७९
कहिले स्वतन्त्र त कहिले दलबाट उठेर लगातार १० पटकसम्म वडाध्यक्ष बनेका ललितपुरका ८१ वर्षीय नरसिंह व्यञ्जनकार आफ्नो ११ औं प्रयासमा असफल भए । ललितपुर महानगरपालिका वडा नम्बर १० (कुपण्डोल)बाट स्वतन्त्र उम्मेदवार बनेका...
दशरथ रंगशालामा भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ । भारतले नेपाललाई २–१ ले पराजित गरेको हो ।
भारतका लागि कप्तान सुनिल क्षेत्री र फारुक चौधरीले गोल गरे । नेपालका लागि तेज तामाङले एक गोल फर्काएका थिए ।
सबै गोल दोस्रो हाफमा भएको हो । पहिलो हाफ भने गोलरहित बराबरी भएको थियो ।
भारतको पोष्टमा नेपालले गरेका धेरै प्रहारहरू खेर गरेका थिए भने अवसरको सदुपयोग पनि गर्न सकेनन् ।
बिहीवार नेपाल र भारतबीच भएको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।
कहिले स्वतन्त्र त कहिले दलबाट उठेर लगातार १० पटकसम्म वडाध्यक्ष बनेका ललितपुरका ८१ वर्षीय नरसिंह व्यञ्जनकार आफ्नो ११ औं प्रयासमा असफल भए । ललितपुर महानगरपालिका वडा नम्बर १० (कुपण्डोल)बाट स्वतन्त्र उम्मेदवार बनेका...
काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रता कायम गरेका छन् । जारी मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्रा...
धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसका बागी उम्मेदवार रहेका मनोजकुमार साह मेयरमा निर्वाचित भएका हुन् । काँग्रेसबाट टिकट नपाउँदा स्व...
सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा विरोध पर्दशन गर्दै मूल्यवृद्धि तत्काल फिर्ता...
गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा चन्द्र प्रकाश गौतमलाई बढुवा सिफारिस गरेको छ । सोमवार मन्त्रालयले गौतमलाई बढुवा गर्न सिफारिस गरेको हो । सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण ...
राष्ट्रिय सभाकी सांसद् विमला राई पौड्यालले बलात्कार मुद्दामा हदम्यादसम्बन्धी व्यवस्था हटाउने कानून ल्याउन माग गरेकी छिन् । तीन दिन या ५ दिनमा पास गर्नेगरी संसद्मा विधेयक ल्याउन उनले गृहमन्त्री बालकृष्ण खाँणलाई आग्र...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...
सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...
रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ । यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...