×

NMB BANK
NIC ASIA

एमालेको मुद्दाको पेशी आज पनि प्रधानन्यायाधीशकै इजलासमा

भदौ २२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

एमालेले सभामुख अग्नि सापकोटा र निर्वाचन आयोगलाई विपक्षी बनाएर दर्ता गरेको रिट निवेदनको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको इजलासमा तोकिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

भदौ २० मा पनि पेशी चढेको यो रिट अन्तिममा हेर्न नभ्याइनेमा राखिएको थियो । आज दोस्रो पटक प्रधानन्यायाधीशकै इजलासमा उक्त मुद्दाको पेशी तोकिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एमालेले कारवाही गरेको १४ जना सांसदको पद रिक्त भएको सूचना टाँस नगरेर सभामुखले एमाले विभाजनमा सहयोग गरेको र निर्वाचन आयोगले पनि पार्टीले कारवाही गरेका सांसदलाई सनाखत गराएर पार्टी दर्ता गर्न दिएको निर्णय गैरकानूनी रहेको दाबी गरेर मुद्दा दर्ता भएको थियो ।


Advertisment
Nabil box
Kumari

एमालेले १४ जना सांसदलाई गरिएको कारवाही सदर हुनुपर्ने र निर्वाचन आयोगमा दर्ता भएको नेकपा (एकीकृत समाजवादी)को दर्ता खारेज हुनुपर्ने माग गरेर एमाले अध्यक्ष केपी ओलीले अदालतमा मुद्दा दर्ता गरेका थिए । 

Vianet communication
Laxmi Bank

नेकपा (एकीकृत समाजवादी) दल कायम रहँदा एमालेलाई अपुरणीय क्षति पुग्ने दाबी ओलीले रिटमा गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x