×
Bajaj Top
Khukuri
FONEPAY

फ्लोरिडा ओपनमा सन्जीवलाई दोहोरो स्वर्ण

काठमाडाैं | भदौ २८, २०७८

NTC
TVS INSIDE

नेपालका सन्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन् ।

Sanima Bank
morang Auto yamaha

फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेर समूहको स्पोर्ट्स र ट्रेडिसनल पुम्सेमा स्वर्ण जितेका हुन् । सन्जीवले स्पोर्ट्सतर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् । 


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

सन्जीवले ६ अंक बटुल्दा क्लेभले ४.९३४ अंक जोडेका थिए । प्रेम दर्नालले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्ट पुम्सेमा भने रजत पदकमै चित्त बुझाए । स्पोर्टस् पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते । फ्रान्कोइले ६.५१ अंक बटुल्दा प्रेमले ५.८१ अंक जोडेका थिए ।

यसै च्याम्पियनसिपमा नेपालका अर्की खेलाडी सन्दीपा अमगाईंले स्पोर्टस् पुम्सेमा कांस्य र ट्रेडिसनल रजत पदक जितिन् । 

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

स्पोर्टस् पुम्सेमा स्वर्ण विजेता अमेरिकाकी नाटलिया मुनेटनले ६.९६ अंक र रजत विजेता फ्रान्सकी ज्लाटकोभिच टमराले ६.१५ अंक बटुलेका थिए । सन्दीपाले भने ५.४५ अंक जोडेपछि कांस्य पदकमा खुम्चिन बाध्य भइन् । 

ट्रेडिसनलतर्फ भने उनले रजत पदक जित्न सफल भइन् । गत सेप्टेम्बर ११ देखि भएको च्याम्पियनसिपमा नेपालसहित अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, फ्रान्स, स्विट्जरल्यान्ड र स्लोभानियालगायत राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । १४औं संस्करण भने अनलाइनमा हुँदा पुम्से, भर्चुअल स्पाइरिङ, स्पिड किकिङ, ब्रेकिङ, विपन र पारा तेक्वान्दोको प्रतिस्पर्धा भएका थिए ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ २, २०७८

कतार एयरवेज शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत च्यासल युथ क्लब (सीवाईसी) र नेपाल पुलिस क्लब (एनपीसी) बीचको खेल स्थगित भएको छ ।  च्यासलले आफ्ना १९ खेलाडीमा कोभिड-१९ पोजिटिभ देखिएको भन्दै न...

माघ २, २०७८

 केलियन एम्बाप्पेको गोलको मद्यतमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा विजयी भएको छ । स्टेड ब्रेस्टलाई पीएसजीले २–० ले पराजित गरेको हो । शनिबार राति भएको खेलमा एम्बाप्पे र थिलो केहरेरको ...

माघ २, २०७८

अस्ट्रेलिया र इंग्ल्यान्डबीचको एशेज सिरीजको पाँचौं तथा अन्तिम टेस्ट म्याच अस्ट्रेलियाले १४६ रनले जितेको छ । खेलको तेस्रो दिन आइतवार २७१ रनको विजय लक्ष्य पछ्याएको इंग्ल्यान्ड जम्मा १२४ रनमा अलआउट भयो ।  अस्...

पुस ३०, २०७८

काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा हुने भनिएको ११ औं पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिता स्थगित भएको छ । केबी साम अल्मुनियम इन्डस्ट्रिज प्रा.लि. को मुख्य प्रायोजनमा हुन लागेको ...

माघ ३, २०७८

स्पेनिस सुपर कपको उपाधिमा रियल मड्रिडले कब्जा जमाएको छ । आइतबार राति साउदी अरवियाको रियादमा भएको फाइनल खेलमा एथ्लेटिको क्लबलाई २–० ले पराजित गर्दै रियलले उपाधि जितेको हो ।  रियलको जितमा लुक...

माघ ३, २०७८

दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने दुई पुरुष खेलाडीसहित चार सदस्यीय नेपाली कराते टोलीलाई सोमवार बिदाइ गरिएको छ । टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रत...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

राजकाज चलाउने सवाल- कसरी गर्ने नेता र विज्ञको तालमेल ?

पुस ३०, २०७८

कुनै खास विषयमा निरन्तर अनुसन्धानको माध्यमबाट विशेष ज्ञान र अनुभव प्राप्त गरी बौद्धिक निष्ठा, निष्पक्षता र इमानमा अनवरत अडिग रहने विज्ञहरू भेट्टाउनु र उनीहरूको सहयोग पाउनु निकै कठिन समय भनेको कुनै पनि मुलुकको ...