×

NMB BANK
NIC ASIA

प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन हुने [भिडियो]

भदौ २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

रिभाइभ लिजर पार्कको स्थापनाको उपलक्ष्यमा ‘प्रथम रिभाइभ लिजरपार्क खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप २०७८’ आयोजना हुने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

असोज १ देखि असोज ५ गतेसम्म आयोजना हुने च्याम्पियनसिपमा पुरुष एकल खुला र डबल, महिला एकल खुला, भेटरान्स डबल गरी ४ विधामा खुला प्रतिस्पर्धा गराइने छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

च्याम्पियनसिपमा राष्ट्रिय खेलाडीहरू, प्रदेश र जिल्ला, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी विभिन्न संघसंस्था, क्लब, पनि सहभागी गराइने छ ।


Advertisment
Nabil box
Kumari

प्रतियोगितामा २०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।  प्रतियोगिताका सबै विधामा बिजेता, उपविजेता र तृतीय हुने टीमलाई नगद पुरस्कारसहित ट्रफी, मेडल प्रदान गरिने छ ।

Vianet communication
Laxmi Bank

आयोजकको लगनखेलस्थित आफ्नै कभर्ड हलमा आयोजना हुने च्याम्पियनसिपका बेला कोभिड– १९ को उच्च संक्रमणलाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, र भौतिक दूरीका मापदण्डलाई विशेष सावधानीका साथ पालन गराइने व्यवस्था गरिने बताएको छ ।

‘हाम्रो उद्देश्य नाफा कमाउनु मात्र नभई नेपालीहरूलाई शारीरिक, मानसिक रूपमा स्वस्थ राख्नु तथा नेपाली खेलकुद क्षेत्रलाई उकास्न विभिन्न राष्ट्रियस्तरका प्रतियोगिताहरू आयोजना गर्नु र बालबालिकाहरूलाई उच्चस्तरको प्रशिक्षणको व्यवस्था गरी नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने खेलाडीहरू उत्पादन गर्नु हो,’ संस्थाका अध्यक्ष शुक्र पाख्रिनले भने, ‘निजी क्षेत्रबाट नेपाल सरकारको खेलकुद विकासको अभियानलाई सहयोग पुर्‍याउने हाम्रो मूल उद्देश्य हो ।’

प्रतियोगिताका आयोजक तथा रिभाइभ लिजर पार्कका सञ्चालक लिलाबहादुर थापाले प्रतियोगितासम्बन्धी सम्पूर्ण सूचना रिभाइभ लिजर पार्कको फेसबूक पेजमा अपडेट गरिने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x