×

NMB BANK
NIC ASIA

आगामी चुनावमा एमालेको बहुमत आउँछ : महेश बस्नेत

भदौ २८, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपा एमालेका नेता महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाका सभामुख नबनेर प्रचण्ड, माधव नेपाल, शेरबहादुरको मतियार बनेको आरोप लगाएका छन् ।

Muktinath Bank

बुटवलमा राष्ट्रिय युवा संघले सोमवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बस्नेतले सभामुख निष्पक्ष बन्न नसक्दा समस्या आएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बस्नेतले सबैको पक्षमा रहनुपर्ने सभामुख प्रचण्ड, माधव नेपाल र शेरबहादुरको मतियार बनेको आरोप लगाए ।


Advertisment
Nabil box
Kumari

‘पार्टीको ह्वीप उल्लंघन गरेको कारण पार्टीले कारवाही गरेका नेताहरूलाई पदमुक्त नगरेर सभामुख आफ्नो पार्टी फोड्ने मतियार बने,’ बस्नेतले भने, ‘उनी निष्पक्ष बन्न सकेनन् ।’

Vianet communication
Laxmi Bank

नेता बस्नेतले देउवा सरकारले संसदलाई कुनै बिजनेश दिन नसक्ने दाबी गरे । उनले भने, ‘सरकारले कानून बनाउन सक्दैन र संसदलाई बिजनेश पनि दिन सक्दैन ।’

बस्नेतले प्रचण्ड र माधव नेपालको महत्त्वाकांक्षाले पार्टी एकता नटिकेको बताए । प्रचण्ड मर्ने बेलामा एक्लो बन्ने निश्चित भएको दाबी गरे ।

उनले दलीय व्यवस्था नै खतम पार्ने गरी अदालतको काइते फैसला गरेकाले अस्थिरता र द्वन्द्व जन्मिएको बताए । नेता बस्नेतले आगामी चुनावमा एमालेको बहुमत आउने दाबी गरे । कांग्रेस प्रतिपक्षमै आउने उनले ठोकुवा गरे ।

एमाले सांसद समेत रहेका बस्नेतले सरकारले ल्याएको बजेटसम्बन्धी प्रतिस्थापन विधेयक गैरकानूनी रहेको दाबी गरे ।

‘जनयुद्धकालमा कमाएका सम्पत्तिलाई वैधानिकता प्रदान गर्न प्रतिस्थापन विधेयक आएको हो ?’ उनले अर्थमन्त्रीलाई प्रश्न गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x