सरकारद्वारा ८५ सह-सचिवको सरुवा (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार देशभरिका ८५ जना सह-सचिवहरूको सरुवा गरेको छ । 


Advertisement

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सरुवा गरिएको हो  । 


Advertisement

उक्त मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका कारण मन्त्रीको हैसियतमा देउवाको हस्ताक्षरबाट सह-सचिवहरूको सरुवा गरिएको हो । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्