डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

बुधवार नेपाली बजारमा अमेरिकन डलरको खरिद दर १ सय १७ रुपैयाँ  ५९ पैसा  र बिक्री दर १ सय १८ रुपैयाँ १९ पैसा कायम भएको छ । 


Advertisement

नेपाल राष्ट्र बैंकले बुधवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ८१ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ ५२ पैसा कायम भएको छ ।


Advertisement

यस्तो छ आजको विदेशी सटही दर


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्