×

X
Dabur
Nic Asia
Marvel

एमाले फूलमा बस्ने माहुरी हो, माधव नेपालको पार्टी फोहोरमा बस्ने झिँगा हो : केपी ओली

बुटवल | भदौ ३०, २०७८

TVS INSIDE

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई माहुरी र माधव नेपालको पार्टीलाई झिँगाको संज्ञा दिएका छन् ।

IME BANK INNEWS

रुपन्देहीमा बुधवार अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘एमाले फूलमा बस्ने माहुरी हो । माधव नेपाल र उनको पार्टी फोहोरमा बस्ने झिँगा हो । अब तपाईं आफैं रोज्नुहोस् । फूलको बगैंचामा बस्ने कि फोहोरको डुंगरमा बस्ने ?’


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

ओलीले कार्यकर्तालाई निराश नबनी एमालेमा बसेर मौरीको साथमा लागेर फूलबारीमा लाग्न आग्रह गरे । उनले अबको समय एमालेको भएको भन्दै कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

अध्यक्ष ओलीले एमाले आकाश जस्तै ठूलो र फराकिलो रहेको भन्दै एमालेलाई कसैले रोक्न नसक्ने बताए । ‘कसैले एमालेलाई फुटाउन वस्त्र समेत फालेर तमासा देखाए,’ पूर्व प्रधानमन्त्री समेत रहेको ओलीले भने, ‘एमाले आकाशबाट पर्ने पानीलाई रोेक्न नसकेजस्तै हो । कसैले रोक्न सक्दैन । केही व्यक्तिवादी र स्वार्थकेन्द्रित कार्यकर्ताले पार्टी छाड्दैमा एमालेलाई कुनै असर पर्दैन ।’

Vianet communication
Maruti inside

कसैले आन्दोलनका उपलब्धिलाई छाडेर जाँदैमा निराश नहुन कार्यकर्तालाई ओलीले आग्रह गरे । ‘एमाले फुटेको होइन । कार्यकताले दुःख मनाउ गर्नु पर्दैन । पिलो निचोरेर हलुंगो भएजस्तै हो,’ उनले भने ।

एमालेलाई विजयी यात्राको तयारीमा लाग्न कार्यकर्तालाई ओलीले आग्रह गरे । माधव नेपालले एमालेमाथि बन्चरो प्रहार गरेको ओलीको आरोप छ । 

TATA Below
NLIC
साउन ३०, २०७९

प्रतिनिधि सभाबाट पारित भइसकेको नागरिक सम्बन्धी विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः संसदमै फिर्ता पठाएपछि विरोध भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा कार्यकर्ताहरूले जनकपुरको जनक ...

साउन ३०, २०७९

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले आगामी चुनावमा सहकार्यका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् ।  सोमवार एमाले अध्यक्ष ओलीलाई भेटेर उनले चुनावी सहकार्यको प्रस्ताव ...

साउन ३०, २०७९

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे छलफल गर्न सत्तारुढ गठबन्धनको कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । करीब ३ घण्टादेखि जारी बैठकमा गठबन्धनमा रहेका दलहरूले आफ्ना पार्टीक...

साउन ३०, २०७९

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयकमा सबै राजनीतिक दलको साझा धारणा हुनुपर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद्मा बहुमत ज...

साउन ३०, २०७९

डा.चन्द्रप्रकाश (सिके) राउत नेतृत्वको जनमत पार्टीले नागरिकता विधेयक फिर्ता भएको विरोधमा प्रदर्शन गरेको छ ।  आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाएको विरोधमा जनम...

साउन ३०, २०७९

‘फोहरमा राजनीति नगरौँ’ अभियानका अभियन्ताहरूले प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने भएका छन् । यसअघि सामाजिक सञ्जालमार्फत फोहर व्यवस्थापनका लागि दबाब दिँदै आएको अभियन्ताहरूले मंगलवार प्रधानमन्त्...

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

उच्च शिक्षामा सुधारको प्रश्न : मानव पूँजी निर्माणका लागि यसरी सुधार्नुपर्छ पाठ्यक्रम

साउन ३०, २०७९

शिक्षा सामाजिक रूपान्तरण र आर्थिक समृद्धिको मेरुदण्ड हो । ज्ञान, सीप, संस्कार र स्वभाव निर्माण तथा परिस्कार शिक्षाका कार्य हुन् । नेपालको शिक्षा प्रणाली गुरुकूल हुँदै आधुनिक बहुविश्वविद्यालयको युगमा छ । तर उच्च शिक्ष...

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

नेपाली अर्थतन्त्रमा जरो गाडेको पैतृक पूँजीवाद र हाम्रो भविष्य

साउन २९, २०७९

‘हामी फेरि पैतृक पूँजीवादको बाटोमा फर्किरहेका छौं । जहाँ अर्थव्यवस्थाको लगाम केवल सम्पत्तिवालाहरूको हातमा मात्र होइन, बरू विरासतमा प्राप्त सम्पत्तिका मालिकहरूको हातमा हुनेछ । जहाँ तपाईंको जन्म, तपाईंको म...

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

३०० वर्षको इतिहासमा बेलायतका ५७ प्रधानमन्त्री– वालपोलदेखि जोनसनसम्म

साउन २६, २०७९

बेलायतको आधुनिक राजनीतिक इतिहासमा धेरै नेताहरू लामो समयसम्म प्रधानमन्त्री वा पार्टीको नेता भएको देखिँदैन । सत्तापक्ष मात्रै होइन, कुनै पनि पार्टीको प्रमुखबाट एकपटक हटेपछि वा असफल भएपछि पुनः त्यहीँ पदका लागि उ...

ad
x