×

NMB BANK
NIC ASIA

प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी कोरोना सङ्क्रमण

भदौ ३०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ अन्तर्गत मोरङमा सबैभन्दा बढी ११३ जनामा कोरोना सङ्क्रमण भएको छ । तीमध्ये विराटनगर महानगरपालिका मात्र ६३ जना आज सङ्क्रमित भएका छन् ।

Muktinath Bank

    चौध जिल्ला रहेको प्रदेशमा सो अवधिमा झापामा १०४, सुनसरीमा ८३, धनकुटामा पाँच, इलाम र उदयपुरमा चार/चार, भोजपुरमा दुई र प्रदेश बाहिरका पाँच जना गरी कूल ४७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।सोही अवधिमा एक हजार हजार १८१ को पीसीआर परीक्षण गर्दा ३२० र ६९४ को एन्टिजेन परीक्षण गर्दा १५९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

     एक सय ३७ स्थानीय तह रहेको प्रदेशमा स्थानीय तह अनुसार ४२ वटा स्थानीय तहमा कोरोना सङ्क्रमण देखिएको हो । मोरङको विराटनगरमा ६३, सुन्दरहरैँचा र बेलबारीमा १३/१३, लेटाङमा आठ, बूढीगङ्गामा तीन, कटहरी, रतुवामाई, केराबारी, कानेपोखरी र पथरीशनिश्चरेमा दुई/दुई, उर्लाबारी, रङ्गेली र ग्रामथानमा एकएक, झापाको दमकमा २४, विर्तामोडमा २१, कनकाईमा १९, बुद्धशान्तिमा सात, गौरादह र भद्रपुरमा छ/छ, अर्जुनधारा, मेचीनगर र कमल गाउँपालिकामा पाँच/पाँच, हल्दिबारीमा तीन, झापा गाउँपालिकामा दुई, शिवसताक्षीमा एक, सुनसरीको इटहरीमा ५२, धरानमा नौ, दुहवी र रामधुनीमा छ/छ, इनरुवामा चार, बराह क्षेत्रमा तीन, गढीमा एक र स्थानीय तह नखुलेका दुई, धनकुटाको धनकुटा नगरपालिकामा चार र शहीदभूमिमा एक, इलामको चुलाचुली र माईमा एक÷एक र स्थानीय तह नखुलेका दुई, उदयपुरको कटारीमा दुई, त्रियुगा र उदयपुरगढीमा एक/एक, भोजपुरको भोजपुर नगरपालिका र षडानन्दमा एकएक र प्रदेश बाहिरका पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

    प्रदेशमा आजै २४६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १३९ महिला र १०७ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टमा कोरोना सङ्क्रमणबाट चार महिलासहित पाँचको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x