×
Bajaj Top
Khukuri
FONEPAY

१४ रोहिंग्या शरणार्थी पक्राउ

काठमाडाैं | भदौ ३१, २०७८

NTC
TVS INSIDE

नेपालमा अवैधरूपमा नेपाल प्रवेश गरेका म्यानमारका १४ रोहिंग्या शरणार्थी काठमाडाैँको बौद्धबाट पक्राउ परेका छन् ।

Sanima Bank
morang Auto yamaha

उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक हरि पालले ती रोहिंग्या बंगलादेशबाट भारत हुँदै नेपाल प्रवेश गरेको हुन सक्ने बताए । ती रोहिंग्या शरणार्थी कसरी नेपाल प्रवेश गरे भन्ने बारेमा खोजी भइरहेको जानकारी दिँदै उनले भने– ‘नेपालमा यसअघि रहँदै आएका रोहिंग्या शरणार्थी बस्दै आएको कपनतर्फ जान लागेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो ।’


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

प्रहरीले उनीहरू दलालमार्फत बंगलादेशबाट स्थलमार्ग हुँदै झापाको काँकडभिट्टा सीमानाकाबाट नेपाल प्रवेश गरेको आशंकामा दलालको समेत खोजी गरिरहेको बताएको छ । नेपाल समाचारपत्रमा खबर छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk
JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ ११, २०७८

झापाको दमकस्थित सरकारी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमण देखिएपछि अस्पतालको इमरजेन्सी सेवासमेत बन्द गर्नु पर्ने अवस्था आउन लागेको छ । अस्पतालको प्रयोगशालामा कार्यरत अधिकांश कर्मचारीमा कोरो...

माघ ११, २०७८

कैलालीमा  १८  वर्षपछि  लक्ष्मण  सारस  देखापरेका छन् । टीकापुर  नगरपालिकाको  श्रीलङ् का  टापुस्थित  कर्णाली  नदीको  तल्लो तटीय क्षेत्रमा १४ वटा लक्ष्मण स...

माघ ११, २०७८

लामो समयपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैपटक ६ कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिएको छ । गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरर्ला आईपीओ निष्कासन गर्न अनुमति दिएपछि रोकिएको स्वीकृति प्रक्रियाले नि...

माघ ११, २०७८

बागलुङको पश्चिम निसीखोला गाउँपालिकामा सडक पहुँच नपुग्दा दुर्गम र विकट क्षेत्रमा गनिन्थ्यो ।  अहिले मध्यपहाडी लोकमार्गको सडक सञ्जाल विस्तार भएपछि दुर्गमको परिचय बदलिएको छ । दुर्गम मानिने निसी क्षेत्र सु...

माघ ११, २०७८

निर्माणका हिसाबले नेपालको दोस्रो सुरुङमार्ग सिद्धबाबा सुरुङमार्गको निर्माण आगामी महीना शुरू हुने भएको छ । सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण खण्डको रुपमा रहेको सिद्धबाबा खण्डमा सुरुङसँगै ‘रकसेड&rs...

माघ ११, २०७८

केही दिनदेखि देशभर बढेको जाडो अझै केही दिन बढ्ने जल तथा मौसम विज्ञान विभागले बताएको छ । विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशभरी नै आंशिकदेखि सामान्य बदली हुने र पहाडी भूभागका थोरै स्...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...