×

NMB BANK
NIC ASIA

दुई पाङ्ग्रे सवारीको अन्तःशुल्क परिर्वतन हुँदा उपभोक्ता मारमा (सूचीसहित)

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सरकार परिर्वतन भएसँगै दुई पाङ्ग्रे सवारी (मोटरसाइकल-स्कुटर) मा सरकारले कायम गर्ने अन्तःशुल्कका कारण प्रयोगकर्तालाई व्ययभार थपिएको छ । गत जेठ १५ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले ल्याएको आर्थिक विधेयकको एउटा व्यवस्था रहेकोमा अहिलेका अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्स्थापन विधेयकमार्फत अन्तःशुल्क बढाएसँगै यस्तो व्ययभार थपिएको हो ।

Muktinath Bank

 सबैभन्दा बढी उपयोग हुने मोटरसाइलकै अन्तःशुल्क बढाएपछि यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएको हो ।
आर्थिक सर्वेक्षण २०७७-०७८ अनुसार ०७७ को फागुनसम्म कुल ३९ लाख ८७ हजार २ सय ६७ मध्ये दुई पाङ्ग्रे सवारीको संख्या ७९.३ प्रतिशत रहेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसरी ३१ लाख ६१ हजार ९० हजार मोटरसाइकल प्रयोगकर्ता रहेको तथ्याङ्कले देखाएको छ ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले सरकारले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलको सेगमेन्टमा भइरहने परिवर्तनले प्रयोगकर्तालाई थप आर्थिक भार थपेको जनाएको छ ।


Advertisment
Nabil box
Kumari

 सरकारले प्रतिस्थापन विधेयकमार्फत १२५ देखि १५५ सीसीसम्मका मोटरसाइकलको अन्तःशुल्क १० प्रतिशतले बढाएर ५० पु-याएको छ । यसले गर्दा सबैभन्दा बढी प्रयोग हुने १२५–१५५ सीसीका प्रयोगकर्तालाई आर्थिक भार थपिएको छ । त्यसैगरी, २०० देखि २५० सीसीसम्मको मोटरसाइकलमा १० प्रतिशतले अन्तःशुल्क बढाएर ६० प्रतिशत कायम भएको छ । कारोबार दैनिकमा खबर छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x