×

NMB BANK
NIC ASIA

बजारमा तरलता अभाव, राष्ट्र बैंकले आज फेरि २० अर्ब रुपैयाँ पठाउने

भदौ ३१, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बैंकहरुमा विस्तारै तरलताको अभाव हुन शुरू भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल राष्ट्र बै‌कले मौद्रिक नीतिमार्फत सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो मात्र लागू गरेपछि बैंकहरुमा विस्तारै तरलताको अभाव हुन शुरू भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजारमा तरलताअभाव हुन नदिन  राष्ट्र बैंकले रिपोमार्फत बिहीवार पुनः २० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ।


Advertisment
Nabil box
Kumari

केन्द्रीय बैंकले दुई हप्ता अवधिको उक्त रिपो जारी गर्न लागेको हो ।

Vianet communication
Laxmi Bank

‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अनलाईन विडिङ्ग प्रणाली मार्फत बिहीबार सवा ३ बजे भित्र बोलकबोलमा सहभागी हुन सक्नेछन्।

यो १४ दिने अवधिको यो रिपो असोज १४ गते परिपक्व हुनेछ। केन्द्रीय बैंकले केन्द्रीय बैंकले सीडी गणनामा विदेशी मुद्रामा लिएको ऋण, पुनर्कर्जालाई समेत राख्न पाउनुपर्ने व्यवस्था गरेपनि सीडी ९० कै हाराहारीमा भएपछि दैनिक स्थायी तरलता अनुपात (एसएलएफ) प्रयोग गरेरै भए पनि ३ प्रतिशत सीआरआरको व्यवस्थापन गर्दै आएका छन्।

बैंकहरुले कुल निक्षेपको ३ प्रतिशत अनिवार्य तरलता अनुपात (सीआरआर) व्यवस्थापन गर्न राष्ट्र बैंकले ५ प्रतिशत ब्याजमा एसएलएफ चलाउँदै आएका छन्।

बुधवार पनि बैंकहरुले ९ कारोबारमा १३ अर्ब ९ करोड रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका छन्।

बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव हुन नदिन राष्ट्र बैंकले रिपोमार्फत गत बिहीवार पनि ३० अर्ब रुपैयाँ बजारमा पठाएको थियो। १४ दिनको उक्त रिपो असोज ७ गते परिपक्व हुनेछ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x