×

NMB BANK
NIC ASIA

चीनले ताइवान आक्रमण गरेमा बेलायत पनि युद्धमा होमिने सम्भावना

असोज १, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

बेलायतले अमेरिका र अस्ट्रेलियासँग गरेको आणविक ऊर्जायुक्त पनडुब्बी सम्झौतापछि ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा बेलायतमा पनि होमिने सम्भावना बढेको छ । 

Sagarmatha Cement
Muktinath Bank

बेइजिङ ताईपेईतिर आक्रामक रूपमा बढेमा अकिसले के गर्छ भनी बेलायतका प्रधानमन्त्री बोरिस जोनसनलाई सोधिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जोनसनले जे पनि हुन सक्ने बताए अनि अन्तर्राष्ट्रिय कानूनलाई प्रतिरक्षा गर्ने दायित्व बेलायतको भएको बताए । 


Advertisment
Nabil box
Kumari

जोनसनका राष्ट्रिय सुरक्षा सल्लाहकार सर स्टिफन लंगग्रेभले यस कदमले गहन रणनीतिक परिवर्तनको दिशा लिएको भन्दै तीन मुलुकबीच नटुट्ने बन्धन बाँधिएको बताए । 

Vianet communication
Laxmi Bank

अमेरिका, बेलायत र अस्ट्रेलियाले अस्ट्रेलियाको जलसेनाका लागि आणविक ऊर्जायुक्त पनडुब्बी बनाउने विषयमा सहकार्यका लागि सहमति गरेका छन् । 

रणनीतिक कारणले गर्दा चीन यस साझेदारीसँग रुष्ट छ । युरोपेली संघ आफूलाई केही नबताइएको भन्दै असन्तुष्ट छ र फ्रान्सले अस्ट्रेलियासँग गरेको अर्बौंको सम्झौता तोडिएकोमा चित्त दुखाएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x