भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन’

भरतमणि पौडेल बने ‘कमेडी च्याम्पियन’

 ‘कमेडी च्याम्पियन सिजन २’को उपाधि ताप्लेजुङका भरतमणि पौडेलले जितेका छन् । शनिबार राति सम्पन्न फाइनलमा उनले उपाधि जितेका हुन् । विजेता पौडेलले कार र २५ लाख रुपैयाँ प्राप्त गरे ।


Advertisement

यसैगरी  सिक्किमका विक्की अग्रवाल फस्ट रनरअप र गोरखाका सन्तोष थापा  सेकेन्ड रनरअप भए ।  कमेडी च्याम्पियन लोकप्रिय कमेडी रियालिटी सो मानिन्छ ।


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्