×

NMB BANK
NIC ASIA

भोलि फेरि बस्ने गरी स्थगित भयो एमाले स्थायी कमिटी बैठक, विधान महाधिवेशनका प्रस्तावमा छलफल शुरू

असोज ३, २०७८

NTC
Sarbottam
फाइल तस्वीर।
Premier Steels
Marvel

नेकपा एमालेको स्थायी कमिटीको बैठक सोमवार फेरि बस्ने गरी स्थगित भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

आज ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकमा आगामी विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल भएको एमालेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘आजको बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमा छलफल शुरू भएको छ । भोलिको बैठकमा पनि छलफल गरेर आएका सुझावसहितको आधारमा परिमार्जन गरेर केन्द्रीय कमिटी बैठकमा पेश हुन्छ,’ भट्टराईले भने । 


Advertisment
Nabil box
Kumari

एमालेले असोजको १५ देखि १७ सम्म विधान महाधिवेशन बोलाएको छ । विधान महाधिवेशनमा पेश हुने विधान संशोधन, राजनीतिक प्रतिवेदन र संगठनात्मक प्रतिवेदनमा एमालेका स्थायी कमिटी बैठकमा छलफल भइरहेको छ । 

Vianet communication
Laxmi Bank

आजको बैठकमा स्थायी कमिटी बैठकमा अमृत बोहोरा, केशव बडाल, पुष्प कँडेल, घनश्याम भुषाल, युवराज ज्ञवालीले आफ्नो विचार प्रस्तुत गरेका थिए ।

एमालेको स्थायी कमिटी बैठक सोमवार दिउँसो १ बजे बस्ने भट्टराईले बताए । 

स्थायी कमिटीले तयार गरेको प्रस्ताव केन्द्रीय कमिटीमा पेश हुनेछ । एमालेको केन्द्रीय कमिटीको बैठक असोज ८ र ९ गते बोलाएको छ । उक्त बैठकले पारित गरेको प्रस्ताव विधान महाधिवेशनमा प्रस्तुत हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x