×
Bajaj Top
Khukuri
FONEPAY

आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडाैं | असोज ४, २०७८

NTC
TVS INSIDE

यस वर्षको दशैँका लागि सोमवार (आज)देखि सर्वसाधारणले  नयाँ नोट साट्न पाउने भएका छन् ।

Sanima Bank
morang Auto yamaha

नेपाल राष्ट्र बैंकले दशैँका लागि सोमवारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको जानकारी दिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

 प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।

JYOTI
Kumari
TATA Below
NLIC
Mega Bottom
माघ २, २०७८

सेन्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौँ वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । साधारण सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा भद्रकाली काठमाडौँमा भौतिक तथा अनलाइन जुम मार्फत सञ्चालन गरेको हो...

माघ ३, २०७८

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १८ रुपैयाँ ३५ पैसा  र बिक्री दर १ सय १८ रुपैयाँ ९५ पैसा कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही द...

माघ २, २०७८

सिभिल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रवार (पौष ३० गते ) सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ५% बराबरको बोनस शेयर तथा कर प्रयोजन...

माघ २, २०७८

हिमालयन बैंकको साधारणसभाले शेयरधनीलाई २६ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ। बैंकको २९ औं वार्षिक साधारणसभाले २१.३८ प्रतिशत बोनस शेयर र ४.६२ प्रतिशत नगद लाभांश  दिने प्रस्ताव पारित गरेको हो...

माघ २, २०७८

नबिल बैंक लिमिटेडको ३७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा वार्षिक साधारण सभा सम्पन्न भएको हो ।  सभाले अन्य विषयका अतिरिक्त आर्थिक वर्ष&...

माघ २, २०७८

अब मलेसियामा रहेका नेपाली नागरिकले वर्ल्ड रेमिटबाट सहजै रेमिटेन्स स्वदेश पठाउन सक्ने भएका छन् । यसका लागि एनआइसी एशिया बैंक र वर्ल्ड रेमिटबीच सहकार्य भएको छ ।  विश्वका ५० भन्दा बढि मुलुकहरूबाट नेपा...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...

अविकास, गरीबी र कुशासनको दुष्चक्र

अविकास, गरीबी र कुशासनको दुष्चक्र

माघ ३, २०७८

‘एसियन ड्रामा’ का लेखक गुनाल मिर्डालले न्यून आम्दानी, न्यून उत्पादकत्व, कमजोर स्वास्थ्य अवस्था र सुविधाहीन आवासले मानिसलाई गरीबीको दुष्चक्रमा पुर्‍याउने यथार्थ व्याख्या गरेका थिए । यसलाई उल्टो रूप...

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

कार्बनडाइअक्साइडदेखि किम जोङ उनसम्म

माघ ३, २०७८

उत्तर कोरियाली ‘सर्वोच्च नेता’ किम जोङ उनको तौल घटेपछि त्यहाँका जनताहरू चिन्ता प्रकट गर्दै सामूहिक रूपमा रोएका थिए ।  हुन त उत्तर कोरियामा हाँस्ने र ताली बजाउने काम पनि सामूहिक रूपमै हुन...