×
Bajaj Top
Khukuri
FONEPAY

आजदेखि दशैँका लागि नयाँ नोट साट्न पाइने

काठमाडाैं | असोज ४, २०७८

NTC
TVS INSIDE

यस वर्षको दशैँका लागि सोमवार (आज)देखि सर्वसाधारणले  नयाँ नोट साट्न पाउने भएका छन् ।

Sanima Bank
morang Auto yamaha

नेपाल राष्ट्र बैंकले दशैँका लागि सोमवारदेखि नयाँ नोट साट्न पाउने व्यवस्था गरेको जानकारी दिएको छ ।


Advertisment
NMB BANK
RMC TANSEN
shivam island

राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकहरुको शाखा कार्यालयहरूबाट नयाँ नोट साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिए ।

सर्वसाधारणले ५, १०, २० र १०० रुपियाँ दरका नयाँ नोट साट्न पाउने व्यवस्था गरिएको छ ।

Vianet communication
IME BANK INNEWS
LAxmi BAnk

 प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट वितरण गर्ने प्रवक्ता ढकालले जानकारी दिए ।

राष्ट्र बैंकले हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको थियो । तर, गत वर्ष कोरोना महामारीका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन ।

Kumari
TATA Below
NLIC
Mega Bottom
माघ १३, २०७८

बिहीवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ३५ पैसा  र बिक्री दर १ सय १९ रुपैयाँ ९५ पैसा कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले बिहीवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअन...

माघ १३, २०७८

मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड भुक्तानी प्रविधिबाट भाडा भुक्तानी सेवा शुरू गरेको छ ।  नेपाल राष्ट्र बैंक विराटनगर कार्यालय प्रमुख निर्देशक मीना पाण्डेले ए...

माघ १४, २०७८

शुक्रवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ ८२ पैसा  र बिक्री दर १ सय २० रुपैयाँ ४२ पैसा कायम भएको छ ।  नेपाल राष्ट्र बैंकले शुक्र​वार लागि तय गरेको विदेशी मुद्रा सटही ...

माघ १४, २०७८

राष्ट्रिय वाणिज्य बैंकका विभिन्न पदमा कार्यरत कर्मचारीहरूको बढुवा सिफारिस भएको छ । बैंकको पदपूर्ति समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यता वापत प्राप्त प्राप्तांकका आधारमा उनीहर...

माघ १३, २०७८

लगातार चारदिनसम्म घटेको शेयर बजारमा बिहीवार सामान्य वृद्धि भएको छ । साताभरको कारोबारको अन्तिम दिन बिहीवार नेप्से परिसूचक ३.२९ अंकले बढ्दै २७७९.९३ विन्दुमा पुगेको छ । यस दिन ठूला कम्पनीहरूको शेयर कारो...

माघ १३, २०७८

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अंकले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.३३ अंकले उकालो लागेर २ हजार ७७९.९८ मा पुगेको छ ।  ...

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

कोभिडपछिको संकट र आर्थिक सुधारको खोजी

माघ १३, २०७८

हामीले चाहेर वा नचाहेर विश्व अर्थ व्यवस्थामा मन्दीको चर्चा शुरू भइसकेको छ । केही मुलुकहरूले त्यसलाई हजार कोशिशका बावजूद लुकाउन सकेका छैनन् । अधिकांशले मन्दीलाई गुपचुप राखेर संकट टार्ने कोशिश जारी राखेका छन् ।...

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

नेपालमा चलिरहेको मिलिट्यान्ट डेमोक्रेसी अर्थात् उग्र लोकतन्त्र

माघ १२, २०७८

हालै मात्र निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका राजनीतिक संगठनलाई उनीहरूको विधानमा रहेका केही विशुद्ध सैद्धान्तिक विषयमा असहमति जनाउँदै पत्राचार गरेको छ । निर्वाचन आयोगले राजनीतिक दलहरू...

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

यसरी नै चलाउने हो कांग्रेसका भ्रातृ संस्था ?

माघ ५, २०७८

विश्वविख्यात अर्थशास्त्री एवं कूटनीतिज्ञ चाणक्यले लक्ष्य प्राप्तिका केही प्रमुख सूत्र बताएका छन्। अरू सबैलाई तपसिलमा राख्न सकिन्छ, तर एउटा सूत्रलाई कहिल्यै पनि विस्मृत हुन दिनु हुँदैन । उनी भन्छन्, 'मानिसको सबैभ...