फागुन ५, २०७६
संघीय समाजवादी फोरमका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनुपर्ने बताएका छन्। निवर्तमान सभामुख कृष्णबहादुर महरा छुटेसँगै ट्वीट गर्दै उनले यस्त...
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा ६ जनाको सामूहिक हत्यामा संलग्न भएको आरोपमा थप ४ जना पक्राउ परेका छन् ।
प्रहरीले ४६ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको छ ।
पक्राउ गरिएका चारै जनालाई सोमवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख लालध्वज सुवेदीले जानकारी दिए ।
गत भदौ २१ गते उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर कार्की, उनकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया पत्नी कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमाको हत्या भएको थियो ।
एकै परिवारका ६ जनाको हत्यामा संलग्न स्थानीय लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ । मृतक रञ्जनाको हराएको मोबाइल गत शुक्रवार फेला पारेपछि प्रहरीको अनुसन्धान टोली पुनः घटनास्थल पुगेको छ ।
घटनाबारे थप अनुसन्धान गर्ने शुक्रवार संघीय इकाई प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको नेतृत्वमा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरीसहित ६ जनाको टोली घटनास्थल खोलागाउँ पुगेको छ । लोकबहादुरको बयानका आधारमा ४ जनालाई पक्राउ गरिएको सुवेदीले बताए ।
पक्राउ परेका चारै जना मृतक तेजबहादुरका छिमेकी हुन् ।
संघीय समाजवादी फोरमका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सार्वजनिक जिम्मेवारी बहन गर्ने व्यक्ति निजी जीवनमा पनि सतर्क रहनुपर्ने बताएका छन्। निवर्तमान सभामुख कृष्णबहादुर महरा छुटेसँगै ट्वीट गर्दै उनले यस्त...
प्रहरीको निगरानीमा रहेका एक युवकको राप्ती नदी तर्दा बगेर मृत्यु भएको छ। प्युठान नगरपालिका–४,जुम्री बसपार्क नजीकको होटलमा झगडा गरी भागेका मल्लरानी गाउँपालिका–५,बेल्डाँडाका २७ वर्षीय दीपक थापाको...
कहिलेकाहीँ सामाजिक सञ्जालमा यस्ता रोचक भिडियो भाइरल हुन्छन्, देख्नेहरू अचम्म पर्छन् । यस्तै एक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा दुई भेडा आपसमा भिडन्त गरिरहेको बेला बीचमा कुकुर घुस्छ । भारतीय...
केही देशका प्रधानन्यायाधीशको तलब र उमेर हद : १. अमेरिका : तलब – वार्षिक $258,900, उमेर हद : उमेरभर । २. यूके : तलब– वार्षिक £262,264, उमेर हद– उमेरभर । ३. हङकङ : तलब&ndas...
विश्वभर कोरोना भारसको कहर छ। कोरोनाको संक्रमणबाट बच्न सरसफाइमा समेत ध्यान दिन सल्लाह दिइँदै छ। त्यसेले ट्वाइलेट पेपर, मास्क र ह्यान्ड वासको माग अत्याधिक बढेको छ। अस्ट्रेलिया त ट्वालेट पेपरको समेत अभाव हुन ...
राति सुतेको बेला मान्छेलाई टोकेर हैरान पार्ने लामखुट्टेले अण्डा कसरी पार्छ ? धेरैले देखेका हुँदैनन् । लामखुट्टेले अण्डा पारेको नदेखेपनि सरसफाइ नभएको ठाउँमा लामखुट्टेको संख्या धेरै हुन्छ । लामखुट्टेमार्फत मान्...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...