×

X
Dabur
Nic Asia
Marvel

नेपाल–भारत संयुक्त सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू

काठमाडाैं | असोज ४, २०७८

TVS INSIDE

भारतीय सेनासँग नेपाली सेनाको संयुक्त सैन्य अभ्यास सोमवारदेखि भारतको पिथौरागढमा शुरू भएको छ ।

IME BANK INNEWS
morang Auto yamaha

हरेक वर्ष सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास कोभिडका कारण दुई वर्षदेखि हुन सकेको थिएन । 


Advertisment
NMB BANK
RMC TANSEN
Saurya island

‘सूर्यकिरण एक्स भी’ नामकरण गरिएको सैन्य अभ्यास भारतको पिथौरागढमा शुरू भएको हो ।

नेपाल–भारत संयुक्त सैन्य अभ्यासको यो १५औं संस्करण हो । 

Vianet communication
Maruti inside

सैन्य अभ्यासमा नेपालका तर्फबाट प्रमुख सेनानीको नेतृत्वमा ३ सय जना सहभागी रहेको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले लोकान्तरलाई जानकारी दिए । 

भारतको तर्फबाट ३ सय ५० सहभागी छन् । यसअघि १४ औं संस्करण नेपालको सालझन्डीमा भएको थियो । 

TATA Below
NLIC
साउन २४, २०७९

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने अधिकांश खोप नलगाएका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार हालसम्म मृत्यु भएकामध्ये ७५ प्रतिशतले कोरोना भ...

साउन २४, २०७९

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट १० किलो अवैध लागूऔषध गाँजासहित धादिङको थाक्रे गाउँपालिका–३ बस्ने २० वर्षीय तेज तामाङलाई मंगलवार प्रहरीले पक्राउ गरेको छ ।  धादिङबाट काठमा...

साउन २४, २०७९

झापा उद्योग वाणिज्य संघले शान्ति सुरक्षा माग गर्दै भद्रपुर नगरपालिकामा ज्ञापनपत्र बुझाएको छ । नगर क्षेत्रमा चोरीको घटना बढेको भन्दै शान्ति सुरक्षाको माग गर्दै संघले मंगलवार नगरपालिकामा ज्ञापनपत्र बुझाएको हो ।&n...

साउन २४, २०७९

नेपाल प्रहरीमा हालै बढुवा भएका ३४ डीएसपीहरुले जिम्मेवारी पाएका छन् । प्रहरी प्रधान कार्यालयले मंगलबार उनीहरुको पदस्थापन गरेको हो ।  प्रचलित नियमानुसार तलबभत्ता हाल पदस्थापन भएको स्थानबाट पाउनेगरी जिम्मेद...

साउन २४, २०७९

वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताएका छन् ।  सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल...

साउन २४, २०७९

परराष्ट्रमन्त्री डा नारायण खड्का आजदेखि जनवादी गणतन्त्र चीनको भ्रमणमा जाँदै छन् । चीनका विदेश मामिलामन्त्री एवं स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा यही साउन २४ देखि २६ गतेसम्म (अगस्ट ९ देखि ११ सम्म) उनले चीन भ्रमण ...

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

अत्यावश्यक ६ सुधार जसले न्यूनीकरण गर्नसक्छ सहकारीमा व्याप्त विकृति

साउन २३, २०७९

नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...

'कुकुर्नी कमिनीको बकपत्र'

'कुकुर्नी कमिनीको बकपत्र'

साउन २२, २०७९

थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

राजनीतिसँगका जनअपेक्षा– अवस्था बदल्ने कि नेता ?

साउन २२, २०७९

राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...

ad
x