चैत ६, २०८०
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
असोज ४, २०७८
कांग्रेसको १४ औं महाधिवेशन सम्मुखमा छ ।
वडा तहबाट अधिवेशन शुरू भएको छ, तर देशभरका २० जिल्लामा अझै अधिवेशन टुंगो लागेको छैन ।
२० मध्ये १३ वटा जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी छ ।
आगामी मंसिर ९ देखि १३ सम्म कांग्रेसले १४औं महाधिवेशन आयोजना गर्न लागेको छ ।
महाधिवेशनबाट पार्टीको महत्त्वपूर्ण जिम्मेवारीमा पुग्न कांग्रेसका युवा नेताहरू समेत प्रयत्नशील छन् ।
कतिपयले उम्मेदवारी दिने घोषणा गरेका छन् भने कतिपय अझै परामर्शमै छन् ।
नेपाली कांग्रेसका युवा नेता गुरूराज घिमिरे आगामी महाधिवेशनमा कुन पदमा उम्मेदवारी दिने भन्ने अहिल्यै टुंगो लागिनसकेको बताउँछन् ।
उनले कांग्रेसको संस्थापनइतर समूहबाट महामन्त्री पदमा उम्मेदवारी दिने चर्चा छ । र, घिमिरे पनि अहिले कांग्रेसको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेताभन्दा आफू कमजोर नभएको दाबी गर्छन् ।
आगामी महाधिवेशनबाट कांग्रेसको पदाधिकारीमा युवा पुस्ता हावी हुने दाबी गरेका घिमिरे पार्टी नेतृत्वमा पनि पुस्तान्तरण हुनुपर्ने पक्षमा छन् ।
नेतृत्वसँगै कांग्रेसको विचारमा पनि युवा पन देखिनुपर्ने उनको धारणा छ ।
घिमिरेले संस्थापन इतरबाट सभापतिका आकांक्षी देखिएका नेताहरूले साझा उम्मेदवार चयन गर्न नसके आफूहरूले हस्तक्षेप गर्ने पनि बताएका छन् ।
प्रस्तुत छ, घिमिरेसँग देशको वर्तमान राजनीतिक परिस्थिति, गठबन्धन सरकारको गति र कांग्रेसको १४ महाधिवेशनमा केन्द्रित भएर गरिएको भिडियो अन्तर्वार्ताः
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
संघीय संसद्को बजेट अधिवेशन प्रारम्भ भई संवैधानिक प्रबन्धअनुसार दुवै सदनको संयुक्त बैठकमा यही जेठ १५ गते नेपाल सरकारका अर्थमन्त्रीबाट आर्थिक वर्ष २०८०/८१ को वार्षिक आय–व्यय (बजेट) प्रस्तुत भइसकेको छ । ...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...