२७ जेठ २०८३, बुधबार

शेयर बजारमा पहिरो : सबै सूचकहरू राताम्मे

शेयर बजारमा पहिरो :  सबै सूचकहरू राताम्मे

मंगलवार कारोबारको शुरूवातमै शेयर बजारमा पहिरो गएको छ ।

११ः ३८ सम्ममा शेयर बजारमा ५३.६२ अंकको गिरावट आएको छ । 

यस समयमा शेयर बजार २ हजार ६४४.६२ विन्दुमा झरेको छ भने कारोबार १ अर्ब ९१ करोडको भएको छ । 

सूचक, उपसूचक सबैमा यस समयमा गिरावट आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्