×

NMB BANK
NIC ASIA

‘गुगल मीट’को नयाँ फिचर : पहिलेको तुलनामा भिडियो कलमा हुनेछ भिजिब्लिटी राम्रो

असोज ५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

गुगलले आफ्नो भिडियो कन्फ्रेन्सिङ प्लेटफर्म ‘गुगल मीट’मा अटोमेटिक ब्राइटनेस फिचर जारी गरेको छ । 

Sagarmatha Cement
Muktinath Bank

यसले अब भिडियो कलका क्रममा भिजिब्लिटी (दृश्य) अझै राम्रो बनाउनेछ । प्रयोगकर्ताहरूले अब एकअर्कालाई राम्रोसँग देख्न पाउनेछन् । कम्पनीका अनुसार यो फिचरको प्रयोग एड्मिनले मात्रै होइन, सबै प्रयोगकर्ताले प्रयोग गर्न पाउनेछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गगुल ब्लगपोस्टका अनुसार यो नयाँ फिचरको प्रयोग डेक्सटप प्रयोगकर्ताले गर्न पाउनेछन् । मोबाइल प्रयोगकर्ताका लागि पनि यो फिचरका लागि केही दिन पर्खनुपर्ने भएको छ । 


Advertisment
Nabil box
Kumari

यसका लागि वेब प्रयोगकर्ता सबभन्दा पहिले सेटिङमा जानुहोस् । यहाँ एडजस्ट भिडियो लाइटिङ अप्सन देखिनेछ । त्यसलाई अन गर्नुपर्ने हुन्छ । यसपछि प्रयोगकर्ताको कम लाइट भएमा यसले अटोमेटिक ब्राइटनेस बढाइदिनेछ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

कात्तिक २७, २०८०

सामाजिक सद्भाव बिथोलिने गतिविधि बढेको निष्कर्ष निकाल्दै सरकारले सामाजिक सञ्जाल ‘टिकटक’ बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय टिकटकबाट सामाजिक, धार्मिक तथा साम्प्रदायिक सम्बन्धलाई खल्बल्याउने गतिविधि ...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

कात्तिक ३, २०८०

नेपाल टेलिकमले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा आफन्त र साथीभाइलाई एकैपटक शुभकामना सन्देश पठाउन सकिने व्यवस्था गरेको छ । यस प्रकारको सामूहिक सन्देश (ग्रुप एसएमएस) सेवा पहिलेदेखि नै सञ्चालनमा रहेको टेल...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x