×

NMB BANK
NIC ASIA

प्रदेश अस्पतालमा ५० लाखको ‘माया–प्रेम’ अक्षयकोष स्थापना

असोज ६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्काले ५० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । 

Muktinath Bank

उनले स्व. आमा मायादेवी र बुबा प्रेमबहादुर खड्काको सम्झनामा प्रदेश अस्पतालमा ५० लाखको ‘माया–प्रेम’ गरीब तथा असहाय सहयोग अक्षयकोष स्थापना गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णालीजस्तो दुर्गम क्षेत्रका गरीब नागरिकका लागि अक्षयकोषले सघाउ पुर्‍याओस् भन्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको निर्देशक खड्काले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

उनका अनुसार अक्षयकोषको सेवा पाउनका लागि बिरामीले प्रदेश अस्पतालको सामाजिक सुरक्षा विभागको सिफारिस लिनुपर्ने हुन्छ । ‘सामाजिक सुरक्षा विभागले गरेको सिफारिसबमोजिम उपचारको व्यवस्था मिलाइने छ,’ उनले भने, ‘अक्षयकोषमार्फत प्राप्त हुने ब्याजबाट प्रदेश अस्पतालमा उपचारका लागि आएका असहाय, गरीब र अशक्तलाई उपचारमा सघाउने गरी मापदण्ड हुनेछ ।’

Vianet communication
Laxmi Bank

निर्देशक खड्का परिवारमा चारभाइ छोरा छन्, जसमा जेठो छोरा पूर्णबहादुर खड्का नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व गृहमन्त्री छन् भने माइलो छोरा डा. डम्बर खड्का कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक, साहिँलो छोरा विष्णुबहादुर खड्का कांग्रेसका युवानेता एवं व्यवसायी र कान्छो छोरा किरण खड्का इन्जिनियर रहेका जनाइएको छ । 

उनले भने, ‘कर्णाली प्रदेश अस्पतालमा सेवा लिने कतिपय बिरामीहरूले औषधि किन्न, अस्पतालको शय्या चार्ज तिर्न, बिरामीका लुगा प्रबन्ध गर्न र अस्पतालबाट डिस्चार्ज भएर घर जाँदा खर्च नहुने लगायतका समस्या हामीले देखे/भोगेकाले अक्षयकोष स्थापनाको सोच निकाल्यौं ।’

आफ्ना चारै दाजुभाइले आपसी सल्लाह गरी बुवाआमाको सम्झनामा अक्षयकोष स्थापना गर्ने निर्णयमा पुगेको उनले जनाए । उनका अनुसार ५० लाखबाट वार्षिक ६ लाख रुपैयाँको बराबर ब्याज आउँछ । त्यहीँ ब्याजबाट अप्ठ्यारोमा परेका नागरिकको समस्या टार्न हाम्रो प्रयास निर्बाध अघि बढ्ने छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x