×

NMB BANK
NIC ASIA

चालकको प्रसंशायोग्य सावधानी

ककपिटमा चक्का खुल्ने इन्डिकेटर नबलेपछि अलमलिए पाइलट, काठमाडौंमा गरियो आकस्मिक अवतरण

असोज ११, २०७८

NTC
Sarbottam
तस्वीर : Love For Aviation In Nepal को फेसबुकबाट
Premier Steels
Marvel

ककपिटको ड्यासबोर्डमा चक्का खुल्ने 'इन्डिकेटर' नबलेपछि बुद्ध एयरको विमान विराटनगरबाट काठमाडौं अवतरण गराइएको छ ।

Sagarmatha Cement
Muktinath Bank

त्रिभुवन विमानस्थलको उच्च स्रोतले लोकान्तरलाई दिएको जानकारीअनुसार उक्त विमान विराटनगर विमानस्थलमा पुग्दा जहाज अवतरण गर्नका लागि चक्का खुलेको थियो तर जहाजका चालक (पाइलट)ले त्यसको इन्डिकेसन नै नपाएपछि त्यहाँ अवतरण गराउन सकेनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'जहाजको ककपिटमा रहेको ड्यासबोर्डमा चक्का खुल्ने वा नखुल्ने भन्ने कुरा बुझ्नको लागि इन्डिकेटर हुन्छ, अवतरण गर्ने बेलामा चक्का (गियर)खुलेको थियो तर इन्डिकेटरको इन्डिकेसनमा नै समस्या भएको कारण चालक अलमलमा परेका थिए,' स्रोतले भन्यो,'चक्का खुलेपछि फेरि चक्का लक् भयो वा भएन भन्ने कुराको पनि जानकारी त्यही इन्डिकेटरबाट मात्र पाइलटले थाहा पाउने हो, तर इन्डिकेटर नै नबलेपछि जहाजलाई काठमाडौं फर्काइएको हो ।'


Advertisment
Nabil box
Kumari

आकस्मिक अवतरणका लागि विमानस्थलमा दमकल, एम्बुलेन्स, सुरक्षाकर्मीसहितको उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको थियो ।

Vianet communication
Laxmi Bank

सोमवार बिहान विराटनगरका लागि उडेको विमान अवतरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि काठमाडौं फर्किएको थियो । 

काठमाडौंको आकाशमा ६ / ७ पटक फन्को मारेपछि विमान ल्याण्ड गरेको थियो । सोमवार बिहान साढे १० बजे विमान सुरक्षित अवतरण भएको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x