×

NMB BANK
NIC ASIA

तिब्बतका सीमावर्ती गाउँहरू विकसित भएपछि भारतको मुटुमा ढ्यांग्रो

असोज ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

चीन र भारतको सीमाक्षेत्रमा तिब्बततर्फका गाउँहरू भारतीय गाउँहरूभन्दा बढी विकसित भएको गाउँलेहरूले बताएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

भारतीय गाउँलेहरूलाई लोभ्याउनका लागि चीनले तिब्बतमा गाउँ विकसित गरिरहेको भनी भारतीय सञ्चारमाध्यमहरूले खबर दिएको भए पनि खासमा चीनको गरीबी निवारण कार्यक्रमले गर्दा त्यसो भएको हो । ती गाउँहरूले चीनका लागि थप चियोचर्चो नगर्ने गाउँलेहरूको कथन छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तिब्बत स्वायत्त क्षेत्रलाई सहायता गर्ने नीतिको महत्त्वपूर्ण अंगका रूपमा चीन सरकारले सीमा क्षेत्रमा स्याओकाङ गाउँहरू बनाएको छ । स्याओकाङ भनेको समृद्ध गाउँ हो । 


Advertisment
Nabil box
Kumari

यस नीतिका कारण स्थानीयहरूको जीवनमा सुधार आएको छ तर भारतीय सञ्चारमाध्यमले यसको गलत व्याख्या गर्ने गरेको छ । त्यहाँका गाउँलेलाई गुप्तचर संस्थाले परिचालित गर्ने गरेको समेत आरोप भारतीय सञ्चारमाध्यमले लगाएको छ । 

Vianet communication
Laxmi Bank

भारतीय सञ्चारमाध्यम आईएएनएसले एउटा फोरमलाई उद्धृत गर्दै सीमामा चीनले बनाएका ६८० वटा गाउँ भारतीय गाउँलेहरूलाई राम्रो चिनियाँ जीवनतर्फ आकर्षित गर्न र बेइजिङका लागि चियोचर्चो गर्न बनाइएको भनी खबर दिएको थियो । 

ग्लोबल टाइम्सका सञ्चारकर्मीहरूले तिब्बतका मेदोग, गाम्बा र यादोङ गाउँहरूमा पुग्दा भारतीय सञ्चारमाध्यमको आरोप हास्यास्पद रहेको पाए । 

तिब्बती मूलका एक गाउँलेले सीमापारिका भारतीयहरू भन्दा राम्रो जीवन आफूहरूले बाँचेको ग्लोबल टाइम्सलाई बताए । ‘भारतको सीमावर्ती क्षेत्र देशकै विपन्नमध्ये एक हो भने चीनको गरीबी न्यूनीकरण तथा समृद्ध समाज निर्माण नीतिले जनताका लागि राम्रो जीवनयापनको अवसर दिएको छ ।’

‘भारतले महामारी नियन्त्रणमा लिन सकेको छैन, उसको अर्थतन्त्र समस्याग्रस्त छ । देशभित्रको समस्या घनीभूत बन्दै जाँदा भारतीयहरू जनताको ध्यान चीनसँगको सीमाको विषयतर्फ मोड्ने गर्छन्,’ शांघाई एकेडमी अफ सोसल सायन्सेजका रिसर्च फेलो हु चियोङले बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x