×

NMB BANK
NIC ASIA

लडाकूहरूले मोजमस्ती गरेपछि तालिबान नेतृत्व बन्यो कठोर

असोज ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

तालिबान सरकारले अफगान नागरिकहरूमाथि कठोर नियम लादिरहेको बेलामा उसकै लडाकूहरू चाहिँ मोजमस्ती गरिरहेको पाइएपछि नेतृत्व रुष्ट भएको छ । 

Muktinath Bank

नेताहरूले लडाकूहरूलाई पर्यटन स्थलमा गएर रमाइलो नगर्न र सेल्फी खिच्दै सामाजिक सञ्जालमा नहाल्न भनेको छ । यसो गर्दा तालिबानको छविमा आँच आउने नेताहरूको भनाइ छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तालिबान लडाकूहरू ड्युटी नपर्दा हातमा बन्दूक लिएरै रमाइलो गर्ने ठाउँहरूमा पुगिरहेका हुन्छन् । अफगानिस्तानका अन्य भागबाट पनि लडाकूहरू काबुल आएर मोजमस्ती गर्ने गरेका छन् । त्यसैले तालिबानका रक्षामन्त्री मोहम्मद याकूबले लडाकूहरूलाई हप्काएका छन् । 


Advertisment
Nabil box
Kumari

याकूबले लडाकूहरूसँग कुराकानी गर्दै जे काम गर्न लगाएको हो त्यही मात्र गर्न भनेका छन् । सयौं शहीदको बलिदानका कारण अहिले आफूहरू सत्तामा पुगेको र तिनको अपमान हुने गरी मोजमस्ती गर्न नहुने याकूबको भनाइ छ । 

Vianet communication
Laxmi Bank

सेल्फी अप्लोड गर्नेहरूले अफगानिस्तानका संवेदनशील स्थानलाई पनि सार्वजनिक गर्न सक्ने जोखिम भएकाले याकूब रिसाएका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x