×

NMB BANK
NIC ASIA

मौलिक जरोकिलो पार्टीको दोस्रो महाधिवेशन माघ २०–२२ गतेसम्म हुने

असोज ११, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मौलिक जरोकिलो पार्टीको केन्द्रीय समितिको तेस्रो बैठक सोमवार सम्पन्न भएको छ । 

Muktinath Bank

मौलिक जरोकिलो पार्टीको केन्द्रीय समितिको तेस्रो बैठकले दोस्रो महाधिवेशन गर्ने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय पहिचान सहितको शक्तिको रूपमा स्थापित गर्ने उद्देश्यसहित आगामी माघ २०, २१ र २२ गते दोस्रो महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरिएको छ ।


Advertisment
Nabil box
Kumari

हाल कायम रहेको ५६ सदस्यीय केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको छ ।

Vianet communication
Laxmi Bank

असोज ९ गतेदेखि ११ गतेसम्म काठमाडौंको जेपी प्रतिष्ठानमा भएको तेस्रो केन्द्रीय समितिको बैठकले देशको समसामयिक राजनीतिक परिस्थितिकोे समीक्षा गरेको पार्टीले जनाएको छ ।

पार्टीका केन्द्रीय अध्यक्ष सुशील गौतमले राष्ट्रियता, संघीयता, धर्मनिरपेक्षताका सम्बन्धमा पार्टीको आधिकारिक धारणा स्पष्ट पार्दै समसामयिक राजनीतिक विषय समेटेर प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलाई बृहत् छलफल गरी केन्द्रीय समितिले सर्वसम्मत रुपमा पारित गरेको छ ।

बैठकमा महासचिव लिलाबहादुर बानियाँले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष कृष्णराम प्रजापतिबाट प्रस्तुत भएको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x