×

Nic Asia
Marvel

उत्तर कोरियाले पुनः गर्‍यो ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण

काठमाडाैं | असोज १२, २०७८

NTC
TVS INSIDE

उत्तर कोरियाले मंगलवार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ ।

IME BANK INNEWS
morang Auto yamaha

दक्षिण कोरिया र जापानका निगरानी केन्द्रहरूले यो मिसाइल सीधै समुद्रमा खसेको बताए । 


Advertisment
NMB BANK
Saurya island

संयुक्त राष्ट्रसंघमा प्योङयाङका प्रतिनिधिले आफ्नो देशलाई हतियार परीक्षणको पूर्ण स्वतन्त्रता रहेको भनी बताएको केही घन्टापछि उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । 

राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षणमा रोक लगाएको छ । 

Vianet communication
Maruti inside

दक्षिण कोरियाली अधिकारीहरूका अनुसार, उत्तरले जागाङ प्रान्तबाट बिहान ६ः४० क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो । त्यो पूर्वी सागरमा खसेको थियो । 

जापानका प्रधानमन्त्री योशिहिले सुगाले उत्तर कोरियामाथि निगरानीका लागि सतर्कता बढाइएको बताए । 

उत्तरले सेप्टेम्बर महिनामा गरेको यो तेस्रो क्षेप्यास्त्र परीक्षण हो । यसअघि उक्त देशले एक क्रुज क्षेप्यास्त्र र ट्रेनबाट प्रक्षेपण गर्न सकिने दुईवटा ब्यालिस्टिक क्षेप्यास्त्रको पनि परीक्षण गरेको थियो । 
 

TATA Below
NLIC
fman
जेठ ९, २०७९

अमेरिकाका राष्ट्रपति जो बाइडनले ताइवानमाथि चीनको आक्रमण भएको खण्डमा अमेरिकाले सैन्य हस्तक्षेप गर्ने बताएका छन् ।  जापान भ्रमणमा रहेका बाइडनले जापानी प्रधानमन्त्री फुमियो किशिदाको उपस्थितिमा यो घोषणा गरेक...

जेठ ९, २०७९

रुसको रक्षा मन्त्रालयले युक्रेनमा लडिरहेका सैनिकहरूलाई रणनीतिक ड्रोन उपलब्ध गराएको घोषणा आइतवार गरेको छ । रक्षामन्त्री सर्गे शोइगुले युक्रेनी सैनिकलाई थप सजिलो गरी तारो बनाउन ड्रोन पठाइएको बताए । यो ड्रोन पा...

जेठ ८, २०७९

रुसको नियन्त्रणमा रहेको दक्षिणपूर्वी युक्रेनको एनरगोदार शहरमा आइतवार विस्फोट हुँदा त्यहाँका मेयर र उनका दुईजना अंगरक्षक घाइते भएको रुसी समाचार संस्था तासले खबर दिएको छ ।  मेयर आन्द्रे शेव्चिक र उनका अं...

जेठ ९, २०७९

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले पूर्वी युक्रेनमा दिनको सरदर १०० जना युक्रेनीहरू मरिरहेको स्वीकार गरेका छन् ।  आफ्नो सेनालाई पुगेको क्षति लुकाउने युक्रेनले यो तथ्य स्वीकार गर्दा युक्रेनीहरू स्तब्ध ...

जेठ ८, २०७९

फ्रान्सेली पत्रिका ल मोंद डिप्लोम्याटिकले रुसी ग्यासको विकल्प फ्रान्सले फेला नपारेको खबर दिएको छ ।  रुसको ग्यासमाथि प्रतिबन्ध लगाइएमा फ्रान्सलाई अन्य ठाउँबाट ग्यास ल्याउन निकै मुश्किल पर्ने पत्रिका लेख्छ । य...

जेठ ९, २०७९

अमेरिकी सेनाले जर्मनीको रामस्टाइन एयरबेसबाट बच्चाले खुवाउने धूलो दूध विमानमा राखेर अमेरिका पुर्‍याएको छ ।  अमेरिकाका कृषिमन्त्री टम विल्साकका अनुसार, ३१ हजार ७५१ किलो स्विस नेस्ले धूलो दूध इन्डिय...

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

नयाँ बजेटमा वामदेवका ५ सुझाव– १८ वर्ष पुगेकालाई जागिर, नभए बेरोजगार भत्ता

जेठ ९, २०७९

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का निम्ति प्रस्तुत गर्ने बजेटका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफलका निम्ति राष्ट्रिय सभाको बैठकमा दस्तावेजसहित आफ्ना विचारहरू प्रस्तुत गर्नुभयो । स्थानीय तहको निर्वाचन आ...

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

स्वार्थ बाझिने मुद्दा आए न्यायाधीशले के गर्ने ?

जेठ ९, २०७९

सार्वजनिक जिम्मेवारी वा पदमा रहेका व्यक्तिले एकातर्फ आफ्ना जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुपर्छ भने अर्कोतर्फ सो कार्यसम्पादनमा विभिन्न किसिमका निजी स्वार्थहरू पनि उपस्थित हुनसक्छन् । यस्तो पदीय कर्तव्य र निजी स्व...

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

'नेताले माओवादी छाडे तर जनताले छाडेनन्'

जेठ ४, २०७९

रातको १ बजे यो आलेख लेख्दासम्म नेकपा माओवादी केन्द्रले देशभरका ७९ स्थानीय तहमा विजय हाँसिल गरेको छ, साथै ३८ स्थानमा अग्रता कायम गरेको छ ।  यसरी हेर्दा माओवादीले ११०–१२० स्थानीय तह जित्ने आकलन ग...

ad
x