×

NMB BANK
NIC ASIA

सुनसरीको देवानगञ्जमा स्याल आतंक, दर्जनौं व्यक्ति घाइते

असोज १२, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्याल आतंक दिनप्रतिदिन बढ्दै गएको छ । स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घरपालुवा जनावर घाइते भएका छन् । 

Muktinath Bank

स्यालले खेतमा काम गरिरहेका किसान, घरमा बसैका मानिस, खेलिरहेका बालबालिका र घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

करीब ५-६ वटा स्यालको समूहले देवानगञ्ज गाउँपालिकाका वडा नम्बर १,२,३,६ र ७ मा आतंक मच्चाएको छ । 


Advertisment
Nabil box
Kumari

देवानगञ्ज गाउँपालिका–७ की ७० वर्षीय मजियादेवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक स्यालले आक्रमण गरेपछि घाइते भएकी छन् । उनको कोशी अञ्चल अस्पताल विराटनगर उपचार भइरहेको छ । उनका छोरा रामजी मेहता (कारी) र सोही ठाउँका कालिचरण मेहता पनि स्यालको टोकाइबाट घाइते भएका थिए । 

Vianet communication
Laxmi Bank

स्यालकै आक्रमणबाट वडा नम्बर ६ का भिखो मेहता पनि घाइते भएको स्थानीयले बताएका छन् । स्यालको आक्रमणबाट गाई, भैँसी, गोरू, बाख्रा घाइते भएका छन् । 

स्याल आतंक बढेपछि स्थानीयले एउटा स्याल मारेका छन् । आफूलाई टोक्न लागेपछि एक स्थानीयले बेल्चाले हिर्काउँदा स्याल मरेको बताइएको छ । - राजीव कुशवाहाबाट 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x