×

Nic Asia
Marvel

सुनसरीको देवानगञ्जमा स्याल आतंक, दर्जनौं व्यक्ति घाइते

काठमाडाैं | असोज १२, २०७८

TVS INSIDE

सुनसरीको देवानगञ्ज गाउँपालिकामा स्याल आतंक दिनप्रतिदिन बढ्दै गएको छ । स्यालको आक्रमणबाट दर्जनौँ व्यक्ति र घरपालुवा जनावर घाइते भएका छन् । 

IME BANK INNEWS
morang Auto yamaha

स्यालले खेतमा काम गरिरहेका किसान, घरमा बसैका मानिस, खेलिरहेका बालबालिका र घरपालुवा जनावरमाथि आक्रमण गर्न थालेपछि स्थानीयमा त्रास बढेको छ । 


Advertisment
NMB BANK
Saurya island

करीब ५-६ वटा स्यालको समूहले देवानगञ्ज गाउँपालिकाका वडा नम्बर १,२,३,६ र ७ मा आतंक मच्चाएको छ । 

देवानगञ्ज गाउँपालिका–७ की ७० वर्षीय मजियादेवी मेहता आफ्नै पसलमा बसिरहेको बेला अचानक स्यालले आक्रमण गरेपछि घाइते भएकी छन् । उनको कोशी अञ्चल अस्पताल विराटनगर उपचार भइरहेको छ । उनका छोरा रामजी मेहता (कारी) र सोही ठाउँका कालिचरण मेहता पनि स्यालको टोकाइबाट घाइते भएका थिए । 

Vianet communication
Maruti inside

स्यालकै आक्रमणबाट वडा नम्बर ६ का भिखो मेहता पनि घाइते भएको स्थानीयले बताएका छन् । स्यालको आक्रमणबाट गाई, भैँसी, गोरू, बाख्रा घाइते भएका छन् । 

स्याल आतंक बढेपछि स्थानीयले एउटा स्याल मारेका छन् । आफूलाई टोक्न लागेपछि एक स्थानीयले बेल्चाले हिर्काउँदा स्याल मरेको बताइएको छ । - राजीव कुशवाहाबाट 

TATA Below
NLIC
जेठ १४, २०७९

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–५ घोकेचौरमा रहेको शिर मेमोरियल अस्पतालको आकस्मिक सेवा कक्षको स्तरवृद्धि गर्न रोटरी क्लबको सहयोगमा स्वास्थ्य उपकरण हस्तान्तरण गरिएको छ ।  रोटरी क्लब धुलिखेल, बनेपा, ल...

जेठ १४, २०७९

देशको अधिकांश भूभागमा शनिवार आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा मेघ गर्जन चट्याङ  र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।   नेपालमा स्थानीय वायु, भारतको उत्त...

जेठ १४, २०७९

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा २ ट्रक एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ । शनिवार बिहान ५ः३० बजेदेखि सडक अवरुद्ध भएको हो । चितवनका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले सडक एकतर्फी सञ्चाल...

जेठ १४, २०७९

काठमाडौंलगायत देशका अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पानीले विभिन्न ठाउँ जलमग्न भएका छन् ।  नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिम...

जेठ १३, २०७९

मेलम्ची खानेपानी आयोजनाको पानी भक्तपुरको सूर्यविनायकमा सफलतापूर्वक परीक्षण गरिएको छ । आयोजनाले सांसद महेश बस्नेत, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापालगायत जनप्रतिनिधिले सूर्यविनायक पाण्डुबजारस्थित म...

जेठ १३, २०७९

काठमाडौंको मेयर निर्वाचित भएको २४ घण्टा नबित्दै बालेन साह सिस्डोल र बञ्चरेडाँडा अवलोकनमा पुगेका छन् । उनी महानगरपालिकाका कर्मचारीसहित काठमाडौंको फोहोर व्यवस्थापन हुने सो क्षेत्रको अवलोकनमा पुगेका हुन् । उ...

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

व्यासको मेयरमा उठेपछि कांग्रेसको आक्रमणमा परेका जोशीको लेख– बाटो बिराएका काकाहरूका नाममा

जेठ १३, २०७९

नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

यौन अपराधमा हदम्याद : नेपालको कानून र अन्तर्राष्ट्रिय अभ्यास

जेठ १२, २०७९

जब कुनै आपराधिक घटनाहरू समाजमा उजागर हुन्छन् त्यसपछि मुलुकको विद्यमान कानूनले के भन्छ भन्ने प्रश्न उठ्न थाल्छ । कानूनमा कुनै खालीपन रहेछ भने अभियन्ताहरूले सुधारको बाटो देखाउँछन्। समाजको वास्तविक आवश्यकता यही रहे...

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

ओलीको 'पर्सनल अट्याक'ले रोक्न नसकेको रेनुको विजयी यात्रा

जेठ १०, २०७९

केपीबा (एमाले अध्यक्ष केपी शर्मा ओली) धेरैका बा थिए, तर कतिपयका लागि उनी बाजस्ता थिएनन् । मलाई लाग्छ, बा हुनका लागि आवश्यक गुण ओलीसँग छैन । बा त्यस्तो व्यक्ति हो, जसले सबैका छोराछोरीलाई आफ्नैसरह माया गर्छ,...

ad
x