×

NMB BANK
NIC ASIA

ह्युमपाइप राखेर मेलम्ची तर्ने वातावरण तय गर्दै नगरपालिका

असोज १३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मेलम्ची नगरपालिकाले अवरुद्ध सडक खुलाउँदै अस्थायीरूपमा ह्युमपाइप हालेर अस्थायी पुल निर्माणको काम थालेको छ । मेलम्ची नगर उद्योग वाणिज्य सङ्घ तथा स्थानीयवासीको आग्रहपछि उपभोक्ता समितिमार्फत नगरपालिकाले बजेट विनियोजन गरी ह्युमपाइप राख्ने काम भइरहेको उपभोक्ता समितिका सचिव जयराम दुलालले जानकारी दिए ।

Muktinath Bank

    बाढीले पुल बगाउँदा मेलम्ची नवलपुर, ज्यामिरे, शिखरपुर, पाँचपोखरी जानका लागि सडक सञ्जाल टुटेको थियो भने मेलम्ची दुवाचौर, केउरानी, मानेखर्कलगायतका स्थानमा जानका लागिसमेत वैकल्पिक व्यवस्था नहुँदा स्थानीयवासीले दुःख भोग्न परेको थियो । चाडपर्व नजिकिँदै गर्दासमेत बाटोका कारण व्यापार गर्न नपाएको र सधैं चहलपहल हुने मेलम्ची बजार यसपालि सुनसान भएको भन्दै जतिसक्दो छिटो सडक सञ्चालनमा ल्याउन व्यापारीले नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“ह्युमपाइप हाल्ने काम सुरु भएको छ । बढीमा एक हप्ताको समय दिएका छौँ । पुल निर्माण भएपछि आवतजावतमा सहजता हुनेछ”, मेलम्ची नगरपालिकाका इञ्जिनीयर जितबहादुर कार्कीले भने । यता उपभोक्ता समितिले भने पाँच दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेर काम गरिरहेको छ । “नगरपालिकाले दिएको एक हप्ताको समय हामीलाई पर्याप्त छ । जतिसक्दो छिटो काम सक्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । पाँच दिनभित्र सडक सञ्चालनमा ल्याउने प्रयत्नमा हामी छौँ”, समितिका अध्यक्ष तारा बानियाँले भने ।


Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x