×

NMB BANK
NIC ASIA

मोबाइल पानीमा खसे के गर्ने ?

असोज १६, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

मोबाइललगायतका इलेक्ट्रोनिक डिभाइसहरू पानीका कारण बिग्रने समस्या आउने गर्छन् । यद्यपि सामान्य सावधानीले मात्रै पनि पानीबाट मोबाइल जोगाउन सकिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

यस्ता छन् केही टिप्स:


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोबाइल बन्द गर्नुहोस्


Advertisment
Nabil box
Kumari

यदि तपाईंको मोबाइल पानीमा खसेको छ भने त्यसलाई तुरुन्तै बन्द गर्नुपर्छ । यदि यस्तो गर्नु भएन भने पानीका कारण फोनको चिपमा भएको सर्किटहरू आपसमा जोडिन सक्ने सम्भावना हुन्छ, जसकारण तपाईंको मोबाइल खराब हुन सक्छ । साथै फोनमा स्पार्किङको समस्या पनि आउन सक्छ । यस्तो अवस्थामा फोनमा भएका सम्पूर्ण पाटपुर्जाहरू तुरुन्तै हटाउनुपर्छ । 

Vianet communication
Laxmi Bank

ब्याट्री हटाउनुहोस्

तपाईंको मोबाइल पानीभित्र खसेको खण्डमा त्यसको ब्याट्री तुरुन्तै हटाउनुपर्छ । ब्याट्री निकालिसकेपछि ब्याट्रीको तल सानो स्टिकर चप्किएको हुन्छ । अधिकांश मोबाइलमा सेतो रंगको हुन्छ । यदि तपाईंको मोबाइल पानीमा खसेको छ भने रातो या गुलाबी रंगमा परिणत हुन्छ । 

यद्यपि अचेलका स्मार्टफोनमा इन्बिल्ड ब्याट्री आउने गर्छ । यस्तो अवस्थामा भने ब्याट्री निकाल्न सकिने सम्भावना हुँदैन । त्यसैले मोबाइल बन्द राखेर सुकाउने गर्नुपर्छ । 

चार्ज गर्नु हुँदैन

यदि मोबाइल पानीमा भिजेको छ भने त्यसलाई चार्ज गर्नु हुँदैन । किनकि ‘इलेक्ट्रिक शक’ लाग्ने सम्भावना रहन्छ । सबभन्दा पहिले मोबाइललाई पूर्ण रूपमा सुक्न दिनुपर्छ । तर, अधिकांश मानिस मोबाइललाई सुकाउनका लागि हेयर ड्रायरको प्रयोग गर्ने गर्छन् । यसले मोबाइलको चिपमा रहेको पानी सुक्ने भन्दा पनि क्षति गर्न सक्छ । त्यसैले मोबाइल सुकाउनका लागि घाम (प्रत्यक्ष घामको किरण होइन) वा पंखाको हावाको प्रयोग गर्न सकिन्छ । 

हावा वा घामले मोबाइलको पानी सुके पनि ओस भने बाँकी रहन्छ । यस्तोमा पानी सोस्नेवाला कपडाको प्रयोग गर्न सकिन्छ । मोबाइललाई त्यस्तो कपडामा लपेटेर कम्तीमा दुई दिन राख्नुपर्छ । 

यदि त्यस्तो कपडा नभए घरमै भएको चामलको बोरामा मोबाइलको कभर हटाएर रातभर राखे पनि हुन्छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

फागुन ६, २०८०

काठमाडौंको द ब्रिटिस कलेज (टीबीसी) र प्रिक्सा टेक्नोलोजीबीच साझेदारी (एमओयूम) मा हस्ताक्षर भएको छ ।​ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङलाई शिक्षासँग जोड्न ब्रिटिस कलेज र प्रिक्सा टेक्नोलोजीबीच रणनी...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

कात्तिक ९, २०८०

ओटीटी (ओभर द टप) प्रति कोभिड–१९ नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निकै आकर्षण बढ्यो । घरमै रहन बाध्य दर्शकले मनोरञ्जनको विकल्पका रूपमा ‘डिजिटल प्लेटफर्म’ रोजे ।  अन्तर्राष्ट्रियरूपम...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x