चैत २, २०८०
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
असोज १७, २०७८
बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ अदालतमा मुद्दा दायर भएको मितिले १२० दिनभित्र किनारा गरी सक्नुपर्ने भन्दै जिल्ला अदालतको नाममा सर्वोच्च अदालतले निर्देशनात्मक आदेश दिएको छ।
बालबालिकासम्बन्धी एक मुद्दामा सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र डा. कुमार चुडालको संयुक्त इजलासले गरेको आदेशको पूर्णपाठमा उल्लेख छ ।
विपक्षी सिरहा जिल्ला अदालतको नाममा दर्ता भएको बन्दी प्रत्यक्षीकरण मुद्दाको आदेशको पूर्णपाठमा 'प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि बाल अदालतले मुद्दा दायर भएको मितिले सामान्यतया १ सय २० दिनभित्र मुद्दाको किनारा गर्नुपर्नेछ र यस्ता मुद्दाको कारवाही किनारा गर्दा निरन्तर सुनुवाइको आधारमा गर्नुपर्नेछ,' भन्ने उल्लेख छ।
उक्त कुराको पालना बाध्यात्मक रुपमा गर्नुपर्ने समेत उल्लेख छ। त्यसैगरी बालबालिकाले गरेको कसुरजन्य कार्यको शुरु कारवाही, सुनुवाइ र किनारा गर्ने नेपाल सरकारले न्यायपरिषदको सिफारिशमा आवश्यक संख्यामा बाल अदालत गठन गर्नसक्ने प्रावधानअनुसार बाल अदालत गठन गरेर त्यस्तो मुद्दाको सुनुवाई गर्नुपर्ने समेत आदेशको पूर्णपाठमा उल्लेख छ। बाल अदालत गठन नभएसम्मका लागि बाल अदालतबाट हेरिने कसूरजन्य कार्यको कारवाही, सुनुवाइ र किनारा गर्न प्रत्येक जिल्ला अदालतले बाल इजलास गठन गर्न सक्ने प्रावधान अनुसार बाल इजलासबाट हुनुपर्ने उल्लेख छ।
२०७८ साउन २७ गते सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पाठमा बाल बालिकाको अधिकारसम्बन्धी थप बाध्यात्मक आदेशहरू पनि गरिएको छ ।
हेर्नुहोस्, पूर्णपाठ :
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...
निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...