बलिउडमा ड्रग्स प्रकरण : सोधपुछपछि पक्राउ परे शाहरुखका छोरा आर्यन

बलिउडमा ड्रग्स प्रकरण : सोधपुछपछि पक्राउ परे शाहरुखका छोरा आर्यन

बलिउडमा पुनः ड्रग्स केसले चर्चा पाएको छ । 


Advertisement

बलिउडका अभिनेता शाहरुख खानका छोरा आर्यन अहिले ड्रग्स केसमा फसेका छन् । 


Advertisement

उनलाई एनसीबीले लगातारको सोधपुछपछि पक्राउ गरेको छ । 

अनुसन्धानमा आर्यनसँग ड्रग पेडलर्सहरूसँग कनेक्सन रहेको पाइएको एनसीबीले जनाएको छ । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्