२७ जेठ २०८३, बुधबार

हराएका मोटरसाइकल ट्राफिक प्रहरीले जिम्मा लगायो सवारीधनीलाई

हराएका मोटरसाइकल ट्राफिक प्रहरीले जिम्मा लगायो सवारीधनीलाई

महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट हराएकामध्ये २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । 

हस्तान्तरण गरिएका २४ मध्ये १० वटा मोटरसाइकल र ११ वटा स्कुटर रहेका छन् ।

ट्राफिक प्रहरी महाशाखाबाट खटिएको सादा पोशाकको टोलीले खोजतलास गरी विभिन्न स्थानबाट नियन्त्रणमा लिएका मोटरसाइकलहरू महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

हस्तान्तरण कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले विशेष सूचना संकलन र निगरानी गरी उपत्यका तथा आसपासको क्षेत्रबाट मोटरसाइकलहरू बरामद गरिएको र चोरीमा संलग्न मानिसहरूलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि तत्कालै विभिन्न प्रहरी वृत्तहरूमा पठाउने गरेको जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्