यस्तो छ भुटानी नेपाली गायकको 'काफल टिप्न जाउँ' [भिडियोसहित]

यस्तो छ भुटानी नेपाली गायकको 'काफल टिप्न जाउँ' [भिडियोसहित]

नयाँ म्युजिक भिडियो 'काफल टिप्न जाउँ' सार्वजनिक भएको छ।  


Advertisement

यस गीतमा भुटानी नेपाली गायक भक्त घलेको स्वर, शब्द र संगीत समावेश छ । 


Advertisement

गीतमा  गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । म्युजिक भिडियोमा कविता आले, कमल सिंह र नग्मा श्रेष्ठबीचको अन्स्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । 

सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दाहाल छायांकन गरेका हुन् । शिलन लम्सालले सम्पादन गरेको भिडियोलाई मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो । 


Advertisement

गायक घलेको आधिकारिक च्यानल भक्त घले मार्फत भिडियो सार्वजनिक गरिएको हो । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्