जेठ २४, २०७९
मेष अरूलाई वचन दिने बानीले दु:ख पाइने छ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । वृष प्रतिष्ठ...
मेष
अरूलाई वचन दिने बानीले दु:ख पाइने छ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला ।
वृष
प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ ।
मिथुन
आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट
अरूका काममा समय बित्न सक्छ । समयमा काम पूरा नहुनाले मन खिन्न रहने छ । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ । सानातिना काममा महत्त्वपूर्ण समय बित्न सक्छ ।
सिंह
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् ।
कन्या
सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । धैर्य र संयमताका साथ गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ ।
तुला
अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्नेछ । काम पूरा नहुनाले मन खिन्न रहनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ, तर पनि नसोचेको रोगले भने सताउने देखिन्छ ।
वृश्चिक
परिवारजन तथाआफन्तबीच आत्मीयतामा कमी आउला तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ ।
धनु
महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । रुचिका विषयमा लगानी बढाउने समय छ । पठनपाठनमा समय दिन नसकिए पनि धैर्यसाथ काममा जुट्नुहोला, मेहनत गर्दा सामान्य लाभ भइरहनेछ ।
मकर
आजका लागि शुभ अङ्क : ९ र शुभ रङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि लागि गणेश जीलाई सम्झनु होला ।
कुम्भ
व्यापारमा भने कम मात्र फाइदा होला । भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ । खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला । पढाइलेखाइमा समय दिन नसकिएला ।
मीन
अर्थ अभावले चिताएको काम रोकिने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। आक्षेप लगाउनेहरू दुख देलान् । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ ।
ज्यो. पं. घनश्याम पोख्रेल (९८४१४७९७०७)
मेष अरूलाई वचन दिने बानीले दु:ख पाइने छ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । वृष प्रतिष्ठ...
मेष तपाईले आफ्नो मनोबल बढाउनको लागि गरेको प्रगतिमाथि एक नजर राख्नुहोस् र आफैंबाट तपाईको सम्भाव्यता जान्ने प्रयास गर्नुहोस्। तपाईं व्यक्तिहरूसँग राम्रोसँग सञ्चार कायम राख्न सक्नुहुन्छ, जसका कारण तपाईलाई व्यक्तिहरू...
मेष राजनैतिक र सामाजिक कार्यमा तपाइँको झुकाव बढ्नेछ । राजनीतिक सम्पर्कहरुको लागि तपाइँको लागी केहि शुभ अवसरहरू प्रदान गर्दछ । एक नयाँ वाहनको खरीदसँग सम्बन्धित योजना हुनेछ । कुनै पनि उधारो पैसा फिर्ता पाउ...
मेष घरमा शुभ कामहरू सम्पन्न गर्न योजनाहरू बनाइनेछ । आज, दिनको अधिकांश समय खुसियाली र परिवारसंग मनोरञ्जनमा खर्च हुनेछ । हजुर थकित र व्यस्त दिनचर्याबाट राहत पाउनुहुनेछ । आफ्नो उत्साह र ताजा महसुस गर्न...
मेष काममा रहेको सुस्तताको प्रभाव विवाहित जीवनमा पर्न सक्ला । प्रेम मामिलामा केहि तनाव हुनसक्छ । स्वास्थ्य- अत्यधिक थकानले स्वास्थ्यमा प्रभाव पार्नसक्छ । समय-समयमा आराम र उचित खाना लिनुहोस्। भाग्यशाली रंग - रातो,...
मेष हप्ताको सुरुवातमा तपाईको लागि राम्रो समय छ । यस समयमा तपाईले जीवनमा मानसिक शान्ति पाउनुहुनेछ । एकै साथ तपाई जीवनतर्फ सकारात्मक कदमहरू बढाउनुहुनेछ । तपाई साथीहरू र परिवारको साथ छोटो यात्रामा जाने ...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...
विश्वविख्यात कूटनीतिज्ञ तथा राजनीतिज्ञ विष्णु गुप्त "चाणक्य"ले राजनीतिलाई परिभाषित गर्दै भनेका छन्- "आफ्नो टार्गेट अर्थात् निशानालाई निर्धारण गरी तदनुसार तयारी गर्नु र लक्ष्य हासिल गर्नु राजनीति हो।&q...
भर्खरै मात्र राष्ट्रिय सुरक्षा नीति २०७५ ले समेत नेपाली मूल्य–मान्यता, संस्कृति, परम्परा, धर्म, भाषा, जाति, क्षेत्र र सम्प्रदाय बीचको सद्भाव भड्काउने संकीर्ण गतिविधि तथा विभिन्न प्रकृतिका अतिक्रमण र सामाजिक सञ्जा...