डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर [हेर्नुहोस् सूची]

सोमवार नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १ सय १९ रुपैयाँ  ६८ पैसा  र बिक्री दर १ सय २० रुपैयाँ २८ पैसा कायम भएको छ । 


Advertisement

नेपाल राष्ट्र बैंकले सोमवारको लागि तय गरेको विदेशी मुद्रा सटही दरअनुसार युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ ४६ पैसा र बिक्री दर प्रति युरो १ सय ३९ रुपैयाँ १५ पैसा कायम भएको छ ।


Advertisement

यस्तो छ आजको विदेशी सटही दर


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्