एनएमबिका ग्राहकले अब बिग मार्टमा १०% सम्म छुट पाउने

एनएमबिका ग्राहकले अब बिग मार्टमा १०% सम्म छुट पाउने

 दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर सार्वजनिक गरेको छ ।


Advertisement

यस घटस्थापनादेखि बिगमार्टबाट विभिन्न सामानको पोस मार्फतको हरेक खरिदमा १०% देखी रु. ३०० सम्मको क्यास ब्याक सुविधा  पाउन सक्नेछन् । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहनेछ । 


Advertisement

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ । 
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्