×

NMB BANK
NIC ASIA

क्रस होल्डिङमा राष्ट्र बैंकले लगायो प्रतिबन्ध

असोज २५, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाहरूले एक आपसमा क्रस-होल्डिङ हुने गरी लगानी गर्न प्रतिबन्ध गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

केन्द्रीय बैंकले एकीकृत निर्देशन २०७७ संशोधन गर्दै क्रस होल्डिङमा प्रतिबन्ध लगाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुरानो व्यवस्थाअनुसार क्रस-होल्डिङ गरी लगानी गरिरहेको संस्थापक शेयर बिक्री सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरूले आपसमा क्रस-होल्डिङ हुने गरी लगानी गरेको संस्थापक समूहको शेयर धितोपत्र विनिमय बजारमार्फत खरिद/बिक्री गर्नसक्ने व्यवस्था गरेको थियो । यसका लागि सर्तहरू पनि निर्धारण गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

बैंक तथा वित्तीय संस्थामा लगानीमा रहिरहेको संस्थापक समूहको शेयर नेपाल धितोपत्र विनिमय बजार मार्फत कारोबार गर्न सक्ने गरी छुट प्रदान गरिएको हुनुपर्ने उल्लेख थियो ।

Vianet communication
Laxmi Bank

 त्यस्तै संस्थापक शेयर नामसारी वा बिक्री गर्दा संस्थापक सेयरधनीहरूको रुपमा रहिरहेका अन्य सदस्यहरुलाई प्राथमिकता दिनुपर्ने एकीकृत निर्देशन नं. १० को व्यवस्था यस प्रयोजनको लागि लागू नहुने पनि भनिएको थियो ।

धितोपत्र विनिमय बजार मार्फत शेयर खरिद गर्ने व्यक्ति/संस्था समेत संस्थापक समूहमा नै कायम रहने उल्लेख थियो ।

 संस्थापक समूहको शेयर खरिदकर्ता कर्जा सूचना केन्द्र लि. को कालोसूचीमा समावेश नभएको हुनुपर्ने र प्रचलित कानुन तथा यस बैंकबाट जारी गरिएका निर्देशन बमोजिम संस्थापक सेयर/संस्थापक समूहको शेयर खरिद गर्न अयोग्य नभएको स्वःघोषणा शेयर खरिद गर्दाको अवस्थामा नै पेस गर्नु पर्ने सर्त थियो।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x