एनएमबि बैंकका ग्राहकले अब इभो स्टोर र ओलिजमा फ्ल्याट १५०० क्यासब्याक पाउने

एनएमबि बैंकका ग्राहकले अब इभो स्टोर र ओलिजमा फ्ल्याट १५०० क्यासब्याक पाउने

 आउँदो बडा दशैं, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर सार्वजनिक  गरेको छ ।


Advertisement

घटस्थापनाको दिनदेखि इभो स्टोर र ओलिजबाट एप्पल तथा अन्य सामानको कम्तिमा रु ३०,००० सम्मको खरिदमा फ्ल्याट रु. १,५०० क्यास ब्याक सुविधा पाउन पाइरहेका छन् । यो सुविधा सिमित अवधिको लागी मात्र उपलब्ध रहने बैंकले जनाएको छ । 


Advertisement

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको बै‌कले जनाएको छ ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्