२६ जेठ २०८३, मंगलबार

सिरियाको अफ्रिनमा कार बम विस्फोट, छ जनाको मृत्यु

असोज २५, २०७८
सिरियाको अफ्रिनमा कार बम विस्फोट, छ जनाको मृत्यु

सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विष्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकु सहित छ जनाको मृत्यु भएको छ। अफ्रिनमा पनि  टर्की समर्थक विद्रोहीहरू द्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्य रूपमा देखिन्छ।

 बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीचमा "सर्वसाधारणको भिड लागेको क्षेत्रमा" विष्फोटक पदार्थले भरिएको गाडी विष्फोट भएको बताइएको छ।

salt training

कमेन्ट गर्नुहोस्