×

NMB BANK
NIC ASIA

नचाहिने ह्वाट्सएप ग्रुपमा जोडिनबाट कसरी जोगिने ?

असोज २७, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

अहिले ह्वाट्सएप म्यासेजका लागि मात्रै होइन, भिडियो र अडियो कलका लागि पनि प्रयोग प्रयोग गरिन्छ। साथै साथीहरू वा आफन्तहरू मिलेर ग्रुप च्याट पनि गर्छन्। 

Sagarmatha Cement
Muktinath Bank

तर, कतिपय अवस्थामा नचिनेका व्यक्तिहरूले पनि तपाईंको मञ्जुरीविना विभिन्न ग्रुपहरूमा जोडिदिने गरेका हुन्छन्। त्यसले तपाईंलाई अनावश्यक झन्झट पनि दिन सक्छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब भने तपाईंले चिन्ता मान्नु पर्दैन। यी प्रक्रिया अपनाउनु भयो भने तपाईंको मञ्जुरीविना तपाईंलाई कसैले पनि ह्वाट्सएप ग्रुपमा जोड्न सक्दैन। 


Advertisment
Nabil box
Kumari

–    सबैभन्दा पहिले एपको सेटिङमा जानुस्।

Vianet communication
Laxmi Bank

–    त्यहाँ प्राइभेसी अप्सन छान्नुस्। 

–    अब ग्रुप अप्सन देखिनेछ।

–    त्यहाँ क्लिक गरेपछि तीन अप्सन देखिने छन्- एभ्रिवन, माई कन्ट्याक्ट र माई कन्ट्याक्ट एक्सपेक्ट।

–    यसमा माई कन्ट्याक्ट एक्सपेक्ट अप्सनमा ट्याप गर्नुस्। 

–    यसो गरियो भने तपाईंलाई ह्वाट्सएप ग्रुपमा जोडिएमा त्यसको नोटिफिकेसन तपाईंसँग आउनेछ। 

–    तपाईं ग्रुप जोडिने वा नजोडिने तय गर्ने समय ७२ घण्टा हुनेछ। 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १४, २०८०

ह्वावे क्लाउड ग्लोबल इकोसिस्टमका अध्यक्ष काङ निङले साझेदारीले नयाँ मूल्यको लागि मार्ग प्रशस्त गर्ने बताएका छन् । आफ्नो मन्तव्यका क्रममा श्रीकाङले ह्वावे क्लाउड इकोसिस्टमका पछिल्लो प्रगति र उपलब्धिहरू बताउँदै भरपर्दो, स्...

असोज २७, २०८०

नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ ।  नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा नेपाल अफर उपलब्ध गराउने टेलिकमले जनाएको छ । यस अन्तर्गत कम्पनीका ग्राहक...

कात्तिक २९, २०८०

कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याउन सरकारलाई आग्रह गरेको छ । व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको अवस्थामा देशको अर्थतन्त्रमा सहयोग पुग्ने क्यानको विश्व...

असोज २५, २०८०

नेपाल टेलिकमले अटम अफर सार्वजनिक गरेको छ । असोज २५ गते बहिीवारदेखि लागू हुनेगरी टेलिकमले अटम अफर सार्वजनिक गरेको हो । यस अफर अन्तर्गत कम्पनीले विभिन्न भ्वाइस तथा डाटा प्याक अझ आकर्षक बनाइएको कम्पनीले ज...

असोज ३०, २०८०

चाइना मोबाइल कम्युनिकेसन्स कर्पोरेशन लिमिटेड (चाइना मोबाइल) र ह्वावेले सगरमाथा (तिब्बती नामः माउन्ट कोमोलाङ्मा) मा हालै पर्यटक आधार शिविर र होटलको लागि एफटीटीआर–बी नेटवर्क सफलतापूर्वक स्थापना गरेका...

असोज २४, २०८०

हाम्रो पात्रो मोबाइल एपभित्र रहेको डिजिटल वालेट ‘हाम्रो पे’बाट भुक्तानी गर्दा अब ‘कोइली’ कराउने भएको छ । ​ बिज क्राफ्ट कम्पनीले तयार पारेको ‘कोइली’ नामक अडियो उपक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x