हामी अरुणाचल प्रदेश चिन्दैनौं : चीन

चीनले भारतको अरुणाचल प्रदेशलाई नचिन्ने बताएको छ । 


Advertisement

बुधवार चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिजियानले कथित अरुणाचल प्रदेश भारतले अवैध रूपमा बसाएको बताए र त्यसलाई चीनले मान्यता नदिएको बताए । 


Advertisement

भारतका उपराष्ट्रपति वेंकैया नायडुले हालै उक्त क्षेत्रमा गरेको भ्रमणलाई आफूहरूले कडा विरोध गरेको चाओको भनाइ छ । 

चाओले उक्त क्षेत्रलाई चीनले जाङनान भन्ने गरेको बताए ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्