नेकपा (एस)को केन्द्रीय कमिटीलाई पूर्णता, झलनाथ खनाल सम्मानित नेता

नेकपा (एस)को केन्द्रीय कमिटीलाई पूर्णता, झलनाथ खनाल सम्मानित नेता
फाइल तस्वीर।

नेकपा (एकीकृत समाजवादी)को ३३५ सदस्यीय केन्द्रीय कमिटीले पूर्णता पाएको छ । 


Advertisement

अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन जारी गर्दै केन्द्रीय कमिटीको कार्यविभाजन गरेका हुन् । 


Advertisement

जसअनुसार झलनाथ खनाललाई सम्मानित नेता बनाइएको छ । उनलाई विदेश विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्