×

NMB BANK
NIC ASIA

कृष्णसागरमा अमेरिका र रुसका लडाकू विमान आमनेसामने (भिडियो)

कात्तिक ४, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कृष्णसागरमाथि आइपुगेका अमेरिकाका दुई लडाकू विमानलाई रुसी विमानहरूले मंगलवार लखेटेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

रुसको सीमा नजिक आइपुगेका ती विमानलाई धपाउनका लागि त्यहाँको वायुसेनाले सुखोइ सु–३० विमान पठाएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्रेमलिनको रक्षा मन्त्रालयले जारी गरेको भिडियो फूटेजमा अमेरिकाका दुईवटा बमवर्षक विमान र दुईवटा केसी–१३५ ट्यांकर विमानले आकाशमै इन्धन हालिरहेका थिए । 


Advertisment
Nabil box
Kumari

अमेरिकी विमानहरूलाई सीमामा आइपुग्नुअघि नै आफ्ना विमानले हटाएको अनि बेसमा सुरक्षित फर्केको रुसको भनाइ छ । 

Vianet communication
Laxmi Bank

कृष्णसागरको ठ्याक्कै कुन ठाउँमा यो आमनेसामने भएको हो भन्ने स्पष्ट छैन । रुसको सीमा उक्त सागरसँग जोडिन्छ तर उसले क्राइमियालाई पनि आफ्नै भूभाग मान्छ । 

अमेरिका लगायत पश्चिमी मुलुकहरू क्राइमियालाई युक्रेनको भूभाग मान्छन् । यसले गर्दा भूराजनीतिक तनावको स्थिति छ । 

सोमवार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले क्राइमिया नजिक युद्धाभ्यास शुरू गरेका छन् । समुद्र किनारमा अवतरण गर्ने र जेट विमानबाट बम हान्ने अभ्यास गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x